विदेश

Proportion
२०७५, ३१ श्रावण बिहीबार

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास

काठमाडौं, साउन ३१ । वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको ...

Proportion
२०७५, ३१ श्रावण बिहीबार

युएईमा अवैधानिक बनेका ३९१ नेपालीको पासपोर्ट दूतावासमा (सूचीसहित)

युएई, साउन ३१ । रोजगारीका लागि युएई आएका तर करार अबधि पूरा नहुँदै कम्पनी वा घरबाट भागेर अबैधानिक बनेका ३९१ ...

Proportion
२०७५, २७ श्रावण आईतवार

हतियार भण्डारमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ सर्वसाधारणको मृत्यु

लेबनान, साउन २७ । सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको ...

Proportion
२०७५, २७ श्रावण आईतवार

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण !

अमेरिका, साउन २७ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था ९नासा० ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी ...

Proportion
२०७५, २७ श्रावण आईतवार

अमेरिकी करबृद्धिको प्रतिशोधमा उत्रियाे चीन

साङ्घाई, साउन २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी सामान खरिद गर्न’ दबाब ...

Proportion
२०७५, २७ श्रावण आईतवार

ट्रम्पले गरे ‘सबै प्रकारका जातिवाद’ को निन्दा

वासिङ्टन, साउन २७ । अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव-नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक बर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू ...

Proportion
२०७५, २४ श्रावण बिहीबार

स्कूल बसमा हवाई हमला: ४३ जना बालबालिकाको मृत्यु, ५० बढी घाइते

यमन, साउन २४ । यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमा आक्रमण हुँदा बिहीबार दर्जनौँ व्यक्तिको मृत्यु भएको ...

Proportion
२०७५, १५ श्रावण मंगलवार

३६ महिला र बालबालिका आइएसको अपहरणमा

बेरुत, साउन १५ । इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस) ले सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा ३६ जना महिला र ...

Proportion
२०७५, १० श्रावण बिहीबार

इमरान खानको घोषणा– विकास र सुशासनको चिनियाँ माेडल अपनाउने, भारतलाई सशंकित नहुन आग्रह (भिडियोसहित)

इस्लामाबाद, बिरासतमुखी राजनीतिको इतिहासलाई उल्ट्याउँदै पाकिस्तानी संसदमा बहुमत ल्याउन सफल तहरीक(ए(इंसाफ ९पीटीआई० का अध्यक्ष इमरान खानले विकास र सुशासनको चिनियाँ ...

Proportion
२०७५, ८ श्रावण मंगलवार

काम खोज्न दिनमा हजार नेपाली भारत जाँदै

बाँके, साउन ८ । कामको खोजीमा दैनिक एक हजार नेपाली भारत जाने गरेका छन् । बाँकेको जमुनाहा नाकाबाट युवा मात्र होइन, ...