शिक्षा रोजगार

Proportion
२०८०, १८ श्रावण बिहीबार

शिक्षकका लागि ४६ हजार दरबन्दी खुल्दै

काठमाडौं । ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले ...

Proportion
२०८०, १५ श्रावण सोमबार

शिक्षक सेवा आयोग प्रावि तहको परीक्षा मिति सर्‍यो, यस्तो छ सर्नुको कारण

काठमाडौं । शिक्षक सेवा आयोग प्रावि तह दोस्रो पत्रको परीक्षा मिति सारिएको छ । असोज ६ गतेका लागि तय भएको ...

Proportion
२०८०, १४ श्रावण आईतवार

पानी जहाज कम्पनीमा २५०० कामदारका लागि भाषा परीक्षा खुल्यो

काठमाडौं । पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि इपिएस कोरिया शाखाले भाषा परीक्षा खुलाएको छ। शाखाले करिब २ हजार ५०० ...

Proportion
२०८०, ११ श्रावण बिहीबार

निमावि शिक्षक लाइसेन्सका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तह (निमावि)को अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन आह्वान गरेको छ ...

Proportion
२०८०, ७ श्रावण आईतवार

भरतपुर महानगरपालिकाले गर्यो कक्षा ११ मा दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट ...

Proportion
२०८०, ५ श्रावण शुक्रबार

यसरी दिन सकिन्छ बेलायतमा नर्सका लागि आवेदन

काठमाडौं। बेलायतमा रोजगारीका लागि १०० जना नर्सको माग भएको छ । दुवै देशबीच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा १०० जना ...

Proportion
२०८०, २१ असार बिहीबार

एसईईको नतिजामा पहिले भन्दा निकै सुधार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । यो वर्ष एसईईको नतिजा गत वर्षको भन्दा निकै सुधार ...

Proportion
२०८०, २१ असार बिहीबार

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि वर्षेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले ...

Proportion
२०८०, २१ असार बिहीबार

एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । गत २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । आज दिउँसो बोर्ड ...

Proportion
२०८०, १४ असार बिहीबार

निजी विद्यालयका शिक्षकलाई सरकारी सरह तलब सुविधा दिन मेयर साहको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयले पनि सरकारी स्कूल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने बताएका छन् । ...