शिक्षा रोजगार

Proportion
२०७८, २७ माघ बिहीबार

त्रिविअन्तर्गतका क्याम्पस फागुन १ बाट सञ्चालन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले कोरोना महामारीका कारण बन्द भएका सबै क्याम्पसमा फागुनदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरेको छ। ...

Proportion
२०७८, २६ माघ बुधबार

सिपिएसमा एक दिने टाक्सिडर्मी सम्वन्धी कार्यशाला सम्पन्न

काठमाडौं । स्नातकोत्तर अध्ययन केन्द्र (नेक)ले सिपिएसको एमएस्सी प्राकृतिक श्रोत ब्यबस्थापन संकायको आयोजनामा एकदिने टाक्सिडर्मी सम्वन्धी कार्यशाला सम्पन्न गरेको छ ...

Proportion
२०७८, २५ माघ मंगलवार

अलपत्र ८ नेपालीलाई यूएईबाट फर्काइयो,अलपत्र पार्ने म्यानपावर व्यवसायी पक्राउ

काठमाडौं । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिले यूएईबाट ८ जनालाई नेपाल फिर्ता ल्याएको छ । नेपाल फर्कनेमा गोरखाका सुनिल पन्थ ...

Proportion
२०७८, २२ माघ शनिबार

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित,चार जनाको परीक्षा रद्ध

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । माघ २१ गते बसेको बोर्ड ...

Proportion
२०७८, २१ माघ शुक्रबार

म्यानपावर कम्पनीको वर्गीकरण हुने , सहसचिवको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउने ...

Proportion
२०७८, १८ माघ मंगलवार

त्रिचन्द्र कलेजमा संयुक्त विद्यार्थी संगठनको अनिश्चितकालीन तालाबन्दी

काठमाण्डौं । मुलुकै पुरानो क्याम्पस त्रिचन्द्र कलेजमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। उनिहरुले घण्टाघर स्थित त्रिचन्द्रको क्याम्पस ...

Proportion
२०७८, १८ माघ मंगलवार

विश्वविद्याललाई नँया सुधारका योजना दिन शिक्षामन्त्री पौडेलको आग्रह

  काठमाण्डौ। शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले नयाँ योजना दिएर कार्यान्वयनमा जान निर्देशन दिएका छन्। उनले देशका ८० प्रतिशत विद्यार्थी ओगटेको ...

Proportion
२०७८, १६ माघ आईतवार

इजरायल जाने श्रमिकको उडान एक साताका लागि रोकियो

काठमाडौं । कोरोना भाइरस कारण इजरायल जाने श्रमिकको उडान एक साता रोकिएको छ। नेपालबाट इजरायल पुगेका र जाने तयारीमा रहेका ...

Proportion
२०७८, १५ माघ शनिबार

शिक्षा क्षेत्रमा लगानी बढाउने तीनवटा कानुन बन्दैछ : राज्यमन्त्री श्रेष्ठ

काठमाण्डौंं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका ...

Proportion
२०७८, १५ माघ शनिबार

विद्यार्थीलाई माघ २० सम्म खोप लगाइसक्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म ...