संवाद

Proportion
मनहरि तिमिल्सिना२०७४, ५ असार सोमबार

बिराटनगरको काँचुली फेर्ने सपना साँचेकी नमिता

जीवनको सैँतीसौं वसन्तमा पाइला चाल्दै गरेकी उनको समाज रुपान्तरणको यात्रा उत्कर्षमा छ । जीवनका उकाली ओरालीहरुमा साम्यवादको अनन्त सपना देख्न ...

Proportion
पुष्पा महरा२०७४, ४ असार आईतवार

जनयुद्दको आधारबस्तीलाई जनसत्तामा रुपान्तरण गर्छौ– विज्ञान, सुवर्णावती गापा अध्यक्षका उम्मेदवार

जनयुद्दकालमा निकै चर्चित टेवाङ, घोडागाउँ, मिझीङलगायतका गाउँहरु मिलेर बनेको गाउँपालिका हो सुवर्णावर्ती । माओवादी केन्द्रको उल्लेख्य प्रभाव रहेको यो गाउँपालिकामा ...

Proportion
२०७४, २ असार शुक्रबार

कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम- नरेन्द्र न्यौपाने, मेयरका उम्मेदवार

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष हुन नरेन्द्र न्यौपाने । विद्यार्थी राजनीतिको उचाईंमा पुगेका न्यौपाने स्थानीय तहको दोश्रो निर्वाचनमा भने ...

Proportion
२०७४, २ असार शुक्रबार

प्रेस सेन्टरका अध्यक्ष दाहालको प्रश्न– पत्रकार महासंघ ट्रेड युनियन कि एनजिओ ?

काठमाडौं । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको महाधिवेशन यहि असार २२ र २३ गते हुँदैछ । स्थानीय चुनावका कारण ...

Proportion
२०७४, ३१ जेष्ठ बुधबार

मेयर उम्मेदवार गोकर्ण भट्टको सपना– बुढीतोलामा केबलकार, गोदावरीमा पर्यटन, अतरिया व्यापारिक केन्द्र

प्रदेश नं. ७ को पहाड र तराई जोड्ने संगमस्थल, ऐतिहासिक धार्मिक थलो । गोदावरी भनेर चिनिने यो क्षेत्र राज्य पुनःसंरचना ...

Proportion
२०७४, २ बैशाख शनिबार

अंग्रेजलाई त हरायौं, कमलामाईलाई सुन्दर नगर बनाउन गा¥हो छैन

ऐतिहासिकरुपमा सिन्धुलीगढीको चर्चा नसुन्ने कमै होलान् । यही गढीको इतिहास बोकेको सिन्धुलीको सदरमुकाम रहेको कमलामाई नगरपालिकामा चुनावी माहौल निकै तातेको ...

Proportion
२०७३, १३ चैत्र आईतवार

बेइजिङमा प्रचण्डले भने– केरुङदेखि काठमाडौं रेलको सपना विपनामा परिणत

यो रेलको कुरा त भई नै हाल्यो । क्रसबोर्डर इकोनोमिक जोनका बारेमा हाम्रोतर्फबाट पनि तयारी भइसकेको छ र चीनको तर्फबाट पनि तयारी भइसकेको छ । त्यसैगरी तातोपानी नाका खोल्ने, पेट्रोलियम स्टोरेज बनाउने कुरादेखि लिएर अन्य कुराहरूमा पनि हामी ठोस रूपमा अगाडि बढ्छौं ।

Proportion
२०७३, ८ चैत्र मंगलवार

‘पहिलो संविधानसभामा जस्तै माओवादी केन्द्रमा युवा र जनताको उत्साह छाएको छ’-दीपशिखा

अहिले कांग्रेस र एमाले भन्दा पनि माओवादी केन्द्र नै ठीक भन्ने विश्वास फेरी जनतामा पलाएको मैले देशको भ्रमण गर्दा पाएँ । यसले वाइसीयलको प्रयासले माओवादीले स्थानीय तहको चुनावमा पहिलो हुने सम्भावना बलियो छ । राजनीतिक रुपमा हामीले जति उपलब्धि हाँसिल गरेका छौं त्यसमा ती युवाहरुको महत्वपूर्ण हात थियो । त्यसलाई हामीले प्रचार गर्न सकेनौं ।

Proportion
२०७३, २१ फाल्गुन शनिबार

नयाँ शक्ति फुट्ने पक्का, २६ गते डाकियो भेला- पढ्नुस विशेष अन्तर्वार्ता

मसँग निकट रहेर नयाँ शक्ति निर्माणमा अहोरात्र लागेका स्थानीय समिति र कार्यकर्ताहरुलाई देशव्यापी रुपमा दमन र निषेधको श्रृंखला चलाईयो । पार्टीका संयोजक डा. बाबुराम भट्टराईबाट पार्टीभित्र आफ्ना प्रतिस्पर्धी र आन्तरिक प्रतिस्पर्धालाई स्वागत गर्ने अपेक्षा विपरीत यति धेरै असहिष्णु बन्नुभयो सबै साथीहरुलाई दमन गर्ने श्रृंखला रोकिएन ।’ यो कुन चाहिँ लोकतन्त्रमा हुन्छ । पार्टीभित्र राम्रा हैन, हाम्राको बोलबाला बढी भयो । डा. भट्टराईलाई जे ठीक लाग्छ, त्यही पार्टीको कुरा हुने अवस्था भयो । तर पनि संगठनात्मक कार्यशैली सुधार्न सकिन्छ भनेर हामीले अन्तपार्टीं संघर्ष गरिरहेका थियौं ।

Proportion
२०७३, २० फाल्गुन शुक्रबार

इन्जिनियरिङ क्याम्पस मध्येकै सबैभन्दा उत्कृष्ट बनाउन चाहन्छु-रोशन, स्ववियू सभापति, पुल्चोक

सबैले क्रान्तिकारीको आन्दोलन सेलायो, हरायो भन्थे तर यो जितले आन्दोलन फेरी सुरु भएको संकेत गरेको छ । आन्दोलनको नयाँ माहौल सृजना भएको छ ।