संवाद

Proportion
२०७३, २० पुष बुधबार

‘म स्वकीय सचिव रहरले नभएर पार्टीकै निर्णयमा भएको हुँ’

व्यक्तिगत रुपमा गरिने टिका टिप्पणीतिर म जान चाहन्नँ । त्यसमाथि बहस गरिरहनु तुक पनि देख्दिनँ । सबै व्यक्तिमा गुण र दोष अवश्य नै हुन्छन्, त्यसबाट म पनि बिमूख छैन । तर, व्यक्तिको व्यक्तिगत जीवन र घटनाक्रमलाई सधैं सुनियोजित सोंचका साथ हेरिनु हुँदैन । जसरी माओवादी आन्दोलन, पार्टी र नेतृत्वलाई हेर्ने सन्दर्भमा नेपाली समाजमा दुई फरक दृष्टिकोण र धारणा छन्, त्यसको प्रभाव ममाथिको टिप्पणीमा पनि पर्ने गरेको छ ।

Proportion
२०७३, २० मंसिर सोमबार

लेखेर राख्नुस् ! तरुण दलले बन्द-हड्ताल नगरी जनताको काम गर्छ

नेपाली काँग्रेसको भातृ सँस्था तरुण दलको चौथो महाधिवेशन पनि मनोनयनमा भएको भन्दै अाम कार्यकर्तामा निराशा छाइरहेका बेला महासचिव बनेका  कालिकाेटका ...