संवाद

Proportion
२०७६, १८ आश्विन शनिबार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण इतिहासकै महत्त्वपूर्ण हुन्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौंः पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुनु ठूलो अवसर ...

Proportion
२०७६, १४ भाद्र शनिबार

फेसबुक, ट्विटर र युट्यूबले अर्बौं कमाएका छन् तर तिनीहरु कर तिर्दैनन्ः सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौंः  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताएका ...

Proportion
२०७६, ८ भाद्र आईतवार

पुडासैनीका वकिलकाे सनसनीपूर्ण अन्तर्वार्ता : समर्थकबाटै रविलाई हिरासतमा खतरा, अाज म्याद थपिने

नेपालमा आत्माहत्यको घ टना बढ्नेको कारण के हो ? झन्डै ८० प्रतिशत आ त्मह त्या डिप्रेसनको कारणले हुन्छ । हामीसँग ...

Proportion
२०७६, ४ भाद्र बुधबार

मायाँमा धोका खाएर गजलकार बनेका लोकनाथ

नेपाली गीत संङ्गितको क्षेत्रमा बिगत डेढ दशकदेखि अनवरत संघर्षरत रहँदै आएका उदियमान गायक हुन लोकनाथ सापकोटा । जसले बिभिन्न विधाका ...

Proportion
२०७६, १९ श्रावण आईतवार

सबै नगरबासीको साथ र सहयोगले समृद्ध नगर बनाउँछौंः मेयर बिष्ट (अन्तर्वार्ता)

कञ्चनपुर । संविधानमा तीन तहको शासन व्यवस्था अनुसार स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ । स्थानीय तह निर्वाचनबाट ...

Proportion
२०७६, १५ असार आईतवार

नेपाली संस्कृतिलाई हलिउडसँग जोड्दैछौं

काठमाडौं, असार १५ । यतिबेला अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रको सिल्भर स्प्रिङमा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो शृङ्खला जारी ...

Proportion
२०७६, २६ जेष्ठ आईतवार

किन हिट भयो गलबन्दी? यस्तो भन्छन् गायक प्रकाश सपुत

काठमाडौंः युट्युबमा तहल्का मच्चाइरहेका छन्, प्रकाश सपुतले। दुई सातामै उनको लोकदोहोरी गीत ‘गलबन्दी’ ले ८० लाख भन्दा बढी दर्शक कमायो। ...

Proportion
२०७६, १९ जेष्ठ आईतवार

गगन थापा नै भन्छन्, ‘कांग्रेसका मतदाता सयमा अब ३० मात्रै बाँकी छन्’

काठमाडौं । नेपाली कांग्रेसभित्र सशक्त युवा नेता मानिन्छन् गगन थापा। उनी पार्टीकै आलोचना गर्न पनि पछि पर्दैनन्। आइतबार प्रकाशित नेपाल ...

Proportion
२०७६, १४ जेष्ठ मंगलवार

आइजिपी खनाल भन्छन्, ‘प्रहरी बलियो भएकैले घरबाहिर बम पड्काउन सकेनन्’

काठमाडौं, जेठ १४ । सोमबारको बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो ...

Proportion
२०७६, १० जेष्ठ शुक्रबार

चन्द्रागिरि रेडक्रसभित्र देखिएको राजनीति अन्त्यका लागि सभापतिमा मेरो उम्मेदवारीः घिमिरे

काठमाडौं, जेठ १० । वि.सं. २०३० चन्द्रागिरी १२ बलम्बुमा जन्मेका राजेश घिमिरे सामाजिक अभियन्ता रहेका छन् । सहकारी क्षेत्र, रेयुकाई, ...