प्रसारण लाइन घुमाउरो हुँदा प्राधिकरणलाई वार्षिक रु एक अर्ब बराबरको घाटा भएको छ भने प्रसारण लाइन बन्ने बित्तिकै १० मेगावाट बिजुली बचत हुँदा मुलुकभरको विद्युतभार कटौती आधा घन्टा कम हुने विश्वास लिइएको छ ।
पर्सा, पुस २३ । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्युत क्षेत्रमा निजी लगानीकर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी–व्यापारीले यसबाट फाइदा ...