Global News

Proportion
२०७३, २९ माघ शनिबार

५८ प्रतिशत गर्भपतन गैरकानुनी र असुरक्षित

काठामाडौं , माघ २९ । नेपालमा पहिलोपटक गरिएको अनिच्छित गर्भ र गर्भपतनसम्बन्धी राष्ट्रियस्तरको अध्ययनले ५० प्रतिशत गर्भ अनिश्चित भएको निष्कर्ष निकालेको ...

Proportion
२०७३, २७ माघ बिहीबार

एकल महिलालाई नागरिकता दिन घुम्ती शिविर हुने

रामकोट (काठमाडौँ), माघ २७ । नागरिकता र राज्यको सुविधाविहीन एकल महिलालाई एकीकृत सेवा दिन घुम्ती शिविर सञ्चालन गरिने भएको छ ...

Proportion
२०७३, २६ माघ बुधबार

सात बिद्यार्थी संगठनद्धारा स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा तालाबन्दी

काठमाडौं, माघ  २६  । विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी) लगायत सात विद्यार्थी संगठनहरुले उपत्यका लगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा ...

Proportion
२०७३, २५ माघ मंगलवार

बाग्लुङका एक्ला शैलुन व्यवसायी, कमाई मासिक दुई लाख बढी

काठमाडौं, माघ २५ । पर्वत: सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट ...

Proportion
२०७३, २५ माघ मंगलवार

व्हाइट हाउस छिरेपछि के होला ट्रम्पको यौनजीवन ?

न्यूयोर्क, एजेन्सी । तेश्रो पत्नीसँग ह्वाइट हाउस छिरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यौनजीवन रित्तिएको कतिपयले टिप्पणी गरेका छन् । युवती ...

Proportion
२०७३, २५ माघ मंगलवार

पाल्पामा जिप दुर्घटनाः चारको मृत्यु, ११ घाईते

पाल्पा,माघ २५ । पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– ...

Proportion
२०७३, २४ माघ सोमबार

मुलुकभरका साठीवटा क्याम्पसमा एकैपटक सूचना माग

काठमाडौँ,  माघ २४ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ । सूचनाको हकका ...

Proportion
२०७३, २३ माघ आईतवार

बाख्राको दुधले बढाउँछ यौनशक्ति, रोक्छ शीघ्रपतन

बाख्राको दूध सेवन गर्ने कुरा आमरुपमा प्रचलनमा छैन । हामीले प्रायजसो गाई र भैसीको दूधमात्रै सेवन गर्दछौं । बाख्राको दूधका ...

Proportion
२०७३, २३ माघ आईतवार

कतै तपाईको बच्चामा कब्जियत त छैन ? (लक्षण, कारण र उपचारसहित)

के हो कब्जियत ? मानिसलाई दैनिक जीबनमा समयमै दिसा नभएर गाह्रो हुने  वा कडा प्रकारको दिसा आएर गार्हो हुने  अवस्थालाई कब्जियत वा दिसा गोटा पर्नु ...

Proportion
२०७३, २१ माघ शुक्रबार

बच्चालाई पखाला लागे सामान्यरुपमा नलिनुस् (कारण, लक्षण र उपचारको जानकारी)

के हो पखाला ? बच्चाले तारन्तार वा पातलो दिशा गरेमा पखाला लागेको मानिन्छ। २ वा २ भन्दा बढी पातलो वा पानी जस्तो ...