Global News

Proportion
२०७८, २८ कार्तिक आईतवार

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो औपचारिक बैठक राजधानी भालुवाङमा सम्पन्न

दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेशभित्रका महासंघका सम्पुर्ण सदस्य पत्रकारहरुको १० लाखको नि:शुल्क दुर्घटना बिमा गर्ने भएको ...

Proportion
२०७८, २८ कार्तिक आईतवार

आज टी २० विश्वकप फाइनल, अष्ट्रेलिया र न्युजिल्याण्डबीच कडा प्रतिष्पर्धा हुने

एजेन्सी । विश्वक टी(ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन् । युएईको दुबइमा आज वेलुकी पौने ८ ...

Proportion
२०७८, २८ कार्तिक आईतवार

रौटहटमा कार दुर्घटना, ४ जनाको मृत्यु

रौतहट — रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा ४ जनाको मृत्युभ एको छ । यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा ...

Proportion
२०७८, २४ कार्तिक बुधबार

डा. गोविन्द आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार

दाङ्ग । उत्सर्ग फिल्मस् नेपालले लोकगायक, संगीतकार एवं लोकसंस्कृतिविद् डा. गोविन्द आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने भएको छ ...

Proportion
२०७८, १४ कार्तिक आईतवार

पार्टी एकता र विचारको प्रश्नबारे विप्लवको पछिल्लो धारणा के छ त ?

कार्यकर्ताबाट लिइने रिपोर्टहरू ज्ञानका सङ्कलन हुन् । ती नेता, कार्यकर्ता र जनतामा पनि हुन्छ । कहिलेकहीँ नेताको दिमागमा नफुरेका कुरा ...

Proportion
२०७८, १४ कार्तिक आईतवार

पत्रकार लक्ष्मी पुनलाई प्रेम – समर साहसिक पुरस्कार

रुकुम। रुकुम पश्चिम सानीभेरी गाउँपालिका घर भई हाल केन्द्र स्तरमा पत्रकारीता गर्दै आएकि पत्रकार लक्ष्मी पुनले ‘प्रेम-समर साहसिक पत्रकारिता पुरस्कार ...

Proportion
२०७८, १२ कार्तिक शुक्रबार

माओवादी केन्द्र चितवनकाे चियापान समाराेहमा हजाराैंकाे सहभागिता

काठमाडौं । नेकपा माओवादी केन्द्रु चितवनले आयाेजना गरेकाे चियािान समाराेहमा हजाराैंकाे उपस्थिति भएकाे छ । अध्यक्ष प्रचण्डमा आज बिहानदेखि शुरु ...

Proportion
२०७८, ११ कार्तिक बिहीबार

प्रतिनिधि सभा बैठक शुरू: एमालेकाे नाराबाजी

काठमाडौं, ११ कार्तिक । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का ...

Proportion
२०७८, ८ कार्तिक सोमबार

कार्यालयमैं तास खेलेकाे भिडियाे प्रकरणमा सर्लाहीका सिडिओकाे सरुवा

सर्लाहीका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी सह सचिव रामकुमार महतोलाई तानेर उनको ठाउँमा ...

Proportion
२०७८, ७ कार्तिक आईतवार

भारतको लज्जाष्पद हारः पाकिस्तान १० विकेटले विजयी

काठमाडौं । टी २० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को पहिलो खेलमा भारतले लज्जाष्पद हार ब्यहोर्नु परेको छ । टस ...