Global News

Proportion
२०७८, ७ कार्तिक आईतवार

दाङमा दुर्घटना, एकको मृत्यु, २१ घाइते

दाङ्ग । घोराही–तुलसीपुर सडक अन्तर्गत घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरमा दुर्घटना हुदा ...

Proportion
२०७८, ७ कार्तिक आईतवार

कम्युनिस्ट आन्दोलन जोगाउने दायित्व सच्चा कम्युनिष्ट हात ः नेता ज्वाला

दाङ्ग घोराही । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिरामा अघि बढाउने दायित्वमा आएको ...

Proportion
२०७८, ५ कार्तिक शुक्रबार

एमालेमा ववण्डर: भीम रावलले दिए कार्यदलबाट राजीनामा

काठमाडौं । नेकपा एमालेमा ठूलाे विवाद हुरु।भएकाे छ । पछिल्लाे घटनाक्रममा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम ...

Proportion
२०७८, ५ कार्तिक शुक्रबार

साहसिक जीपलाइनमा प्रचण्ड सरर जाँदा…. (तस्वीरसहित)

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जोखिमपूर्ण मानिने जीपलाइनको अनुभव बटुलेका छन् । परिवारसहित सुकुटे पुगेका प्रचण्डले निकै अनुभवी ...

Proportion
२०७८, १ कार्तिक सोमबार

महासचिव वैद्यको स्वास्थ्य अवस्थामा क्रमिक सुधार, बिस्तृत जाँचपछि थप उपचारको निर्णय हुने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ । श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित भएपछि उनलाई ...

Proportion
२०७८, १ कार्तिक सोमबार

तिहारअघि नै उपसभामुख छान्ने र एमसीसी सम्झौता अनुमोदन गर्ने कसरत

काठमाडौँ — सरकारले तिहारअघि नै उपसभामुख छान्ने र विवादित एमसीसी सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउने कसरत थालेको छ । अध्यादेश ल्याउन ...

Proportion
२०७८, १ कार्तिक सोमबार

केरलामा बाढी पहिरो, २६ जनाकाे मृत्यु

एजेन्सी । भारतको केरलामा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृत्यु भएकामध्ये पाँच जना बालबालिका रहेको ...

Proportion
२०७८, १ कार्तिक सोमबार

८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौँ — सिन्धुपाल्चोक, स्याङ्जा, डोल्पा र रोल्पासहित ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । आइतबार गृह ...

Proportion
२०७८, ३० आश्विन शनिबार

साफ च्याम्पियनमा षडयन्त्रको गन्धः प्रशिक्षक अल्मुताइरीलाई टेक्निकल एरियामा बस्न प्रतिबन्ध

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ चाम्पियनसिप २०२१ को शनिबार हुने फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर ...

Proportion
२०७८, ३० आश्विन शनिबार

नेपाल र भारतबीच भीडन्त: फाइनलमा जे पनिहुनसक्छ, यस्ताे छ दुबै टीमकाे बलियाे र कमजाेर पक्ष

फाइनलसम्म पुगेको टोली कमजोर हुने कुरै भएन। यसपाली माल्दिभ्स पुगेको नेपाली टोली त कमजोर हुँदै नभएको प्रमाणित नै भइसकेको छ। ...