अन्तर्राष्ट्रिय

Proportion
२०७४, ९ पुष आईतवार

फिलिपिन्समा समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघ्यो

काठमाडौं, पुस ९ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघेको छ । ...

Proportion
२०७४, ८ पुष शनिबार

नयाँ पात्रोबाट उत्तरकोरियाली सम्राट किमको जन्मदिन किन गायब !

उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–अनको जन्मदिनबारे सन् २०१८ को उनकै देशको भित्तेपात्रोमा उल्लेख नगरिनुलाई आश्चर्यका रुपमा लिइएको छ। उनको ...

Proportion
२०७४, ८ पुष शनिबार

न्यायपालिकामाथि सरकारले ‘कू’ गरेको आरोप

काठमाडौं, पुस ८ । पोल्याण्डकी वरिष्ठ न्यायाधीशले देशको अनुदारवादी सरकारले न्यायपालिकाविरुद्ध ‘कू’ अर्थात् सत्तापलट गरिरहेको आरोप लगाउँदै लेखेको एउटा खुलापत्र ...

Proportion
२०७४, ८ पुष शनिबार

प्रधानमन्त्रीद्वारा वार्ताको प्रस्ताव ठाडै अस्वीकार, के होला अब ?

मड्रिड, पुस ८ । स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल पुज्डेमोनेले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राखोेइले अस्विकार गरेका छन् ...

Proportion
२०७४, ८ पुष शनिबार

जनता शान्ति चाहन्छन्, मृत्यु होइन : ट्रम्प

पुस ८ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सर्वसम्मतिबाट शनिबार (२३ डिसेम्बर) उत्तर कोरियालाई नयाँ प्रतिबन्ध लागू गर्दै परिष्कृत पेट्रोलियम पदार्थसम्म ...

Proportion
२०७४, ८ पुष शनिबार

उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने राष्ट्र संघको निर्णय

काठमाडौं, पुस ८ । संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ । अमेरिकाले प्रस्तुत गरेको ...

Proportion
२०७४, ७ पुष शुक्रबार

उत्तरकोरियाका सम्बन्धमा राष्ट्रसंघीय सुरक्षा परिषदमा मतदान हुने

काठमाडौं, पुस ७। उत्तर कोरियाले एकपछि अर्को गर्दै लगातार शक्तिशाली क्षेप्यास्त्र परीक्षणको गरेको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि जारी राखिएको नाकाबन्दीका ...

Proportion
२०७४, ७ पुष शुक्रबार

चिनको अर्को चमत्कार : जंगलहरुको शहर ! (फाेटाेफिचर)

काठमाडौं, पुस ७ । तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा सायदै हरियो देख्न सकिन्छ नत कल्पना नै । भौतिक ...

Proportion
२०७४, ७ पुष शुक्रबार

ट्रम्पको धम्कीका बाबजुद राष्ट्रसंघीय महासभाद्वारा अमेरिकी निर्णय अस्वीकार

वासिंटन, पुस ७ । संयुक्त राष्ट्रसंघ महासभाले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णय अस्वीकार गरेको छ । प्रस्ताव ...

Proportion
२०७४, ६ पुष बिहीबार

राष्ट्र संघकी विशेष दूत याङ्ही लीलाई म्यानमार प्रवेशमा रोक

काठमाडौं, पुस ६ । म्यानमारले संयुक्त राष्ट्र संघका विशेष दूतलाई मुलुकभित्र प्रवेश गर्न रोक लगाएको छ । रखाइन प्रान्तमा रोहिंग्या ...