अन्तर्राष्ट्रिय

Proportion
२०७५, ७ जेष्ठ सोमबार

विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

कानपुर, जेठ ७ । उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ । कानपुरको नगर र ...

Proportion
२०७५, ६ जेष्ठ आईतवार

भारतीय कूटनीतिज्ञलाई जासुसी गरेकोमा जेल सजाय

नयाँ दिल्ली, जेठ ६ । एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ ...

Proportion
२०७५, ६ जेष्ठ आईतवार

उत्तर कोरियाको चेतावनीबारे ट्रम्प मुन फोनवार्ता

सोल, जेठ ६ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता ...

Proportion
२०७५, ६ जेष्ठ आईतवार

इरानसँग भएको सम्झौता कायम रहने युरोपको भनाई

ब्रसेल्स, जेठ ६ । युरोपेली संघले इरानसँग भएको परमाणु सम्झौतामा आफूहरू कायम रहने बताएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपले ...

Proportion
२०७५, ६ जेष्ठ आईतवार

प्रधानमन्त्री मोदीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको अध्यक्ष राहुलको आरोप

नयाँ दिल्ली, जेठ ६ । भारतीय कंग्रेस ९कंग्रेस–आई० का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै ...

Proportion
२०७५, ५ जेष्ठ शनिबार

कर्नाटकमा प्रधानमन्त्री मोदीको छलकपट चलेन, मुख्यमन्त्री येदियुरप्पाले दिए राजीनामा

नयान्दिल्ली, जेठ ५ । कर्नाटकका नवनियुक्त मुख्यमन्त्री बिएस येदियुरप्पाले राजीनामा दिएका छन् । संसदमा विश्वासको मत लिनु अघि सम्बोधन गर्दे ...

Proportion
२०७५, ५ जेष्ठ शनिबार

अमेरिकामा फेरि अर्को विद्यालयमा गोलीकाण्ड, १० विद्यार्थीको मृत्यु

अमेरिका, जेठ ५ । अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ । ...

Proportion
२०७५, ५ जेष्ठ शनिबार

भारतमा ट्रक पल्टिदाँ १९ जनाकाे मृत्यु, ६ घाइते

अहमदाबाद, जेठ ५  । भारतको गुजरात राज्यमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ । भावननगर–अहमदाबाद ...

Proportion
२०७५, ५ जेष्ठ शनिबार

राजकुमार ह्यारी र मोडेल मेगनबीच आज विवाह हुँदै, को फेरिन्छः शाही परिवार कि मेगन ?

प्रत्येक शाही विवाह फरक हुन्छ। तर एक किसिमले भन्नुपर्दा प्रत्येक शाही विवाह शाही परिवारलाई नयाँ ढङ्गले अघि बढाउने अवसर हो। ...

Proportion
२०७५, ५ जेष्ठ शनिबार

इराकमा पूर्वलडाकु प्रमुखको गठबन्धन विजयी, अल–सद्र प्रधानमनत्री बन्न नपाउने

काठमाडौं, जेठ ५ । इराकमा भएको संसदीय चुनावमा पूर्व शिया लडाकु प्रमुख मोक्तदा अल–सद्र नेतृत्वको गठबन्धन विजयी भएको छ। निर्वाचन ...