अन्तर्राष्ट्रिय

Proportion
२०७६, ६ फाल्गुन मंगलवार

न्यायाधीशको गोली हानी हत्या

हेरातः अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । हेरातको ...

Proportion
२०७६, ६ फाल्गुन मंगलवार

कोरोना भाइरस: वुहान अस्पतालकै निर्देशकको मृत्यु

एजेन्सीः कोरोना भाइरस जन्मिएको शहर वुहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको आज बिहान मृत्यु भएको छ । कोरोना भाइरसद्वारा संक्रमित ...

Proportion
२०७६, ६ फाल्गुन मंगलवार

चीनमा कोराना भाइरसका कारण १८ सय ६८ को मृत्यु, ३ हजार स्वास्थ्यकर्मीमा संक्रमण

काठमाडौंः चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ सय ६८ पुगेको छ। त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगकाअनुसार सोमबार देशभर ९८ जनाको ...

Proportion
२०७६, ५ फाल्गुन सोमबार

जंगली जीवजन्तुको शिकारले कोरोना भाइरस फैलिएको आशंका

बेइजिङः सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न ...

Proportion
२०७६, ५ फाल्गुन सोमबार

निर्भया बलात्कार काण्डका दोषीलाई फागुन २० गते मृत्युदण्ड दिइने

काठमाडौंः नयाँ दिल्लीमा २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीलाई फागुन २० गते मृत्युदण्ड दिइने भएको छ । दिल्लीको पटियाला ...

Proportion
२०७६, ५ फाल्गुन सोमबार

कोरोना भाइरस: मृत्यु हुनेको संख्या १७७७ पुग्यो, आइतबारमात्रै १०५ जनाको मृत्यु

उहान: कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपी यस भाइरसको कारण ...

Proportion
२०७६, ५ फाल्गुन सोमबार

कोरोना भाइरसका बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड

एजेन्सी: उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको रिपोर्टले बताएको छ । क्वारेन्टाइनमा ...

Proportion
२०७६, ४ फाल्गुन आईतवार

घरमा आगजनीपछि ३० जनाको विभत्स हत्या

कानो, नाइजेरियाः हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण ...

Proportion
२०७६, ४ फाल्गुन आईतवार

यमनमा साऊदी अरबको युद्धक विमान दुर्घटनाग्रस्त

एजेन्सीः यमनमा युद्धग्रस्त साऊदी अरबको लडाकू विमान दुर्घटना भएको छ । यमनको उत्तरी प्रान्त अल जाफमा दुर्घटना भएको हो । ...

Proportion
२०७६, ४ फाल्गुन आईतवार

‘श्रीमानले आत्महत्या गरेपछि भोका सन्तानको पेट भर्न २४० रुपैयाँमा कपाल बेचेँ’

‏स्वामीनाथन नटराजन भारतः  आफ्ना साना सन्तानको पेट भर्नका लागि लागि १५० भारतीय रुपैयाँ (नेरु २४०) मा कपाल बेचेको दिन प्रेमा ...