अन्तर्राष्ट्रिय

Proportion
२०७३, १४ पुष बिहीबार

फिलिपिन्समा बक्सिङ खेल भइरहँदा बम विष्फोट, ३० घाइते

मनिला, एजेन्सी । पूर्वी एशियाको देश फिलिपिन्समा बक्सिङ खेल भइरहँदा विष्फोट भएको छ । विष्फोटमा कम्तीमा ३० जना घाइते भएका ...

Proportion
२०७३, १४ पुष बिहीबार

सिरिया युद्धबिराम योजनामा रुस र टर्की सहमत

इस्तानबुल,  पुस १४। आज मध्यरातबाट सिरियाका सबै क्षेत्रमा युद्धबिराम गर्नका लागि टर्की र रुस सहमत भएको टर्कीको सरकारी सञ्चारमाध्यम आनाडोलु ...

Proportion
२०७३, १३ पुष बुधबार

श्रीलङकाका पुर्वप्रधानमन्त्रीको निधन

कोलम्बो,  पुस १३। श्रीलङकका पुर्वप्रधानमन्त्री रत्नसिरी विक्रमानायकेको मङ्गलबार ८३ बर्षको उमेरमा निधन भएको छ । अस्पतालमा उपचार गराईरहेका बेला उनको ...

Proportion
२०७३, १२ पुष मंगलवार

विषालु रक्सी खाँदा पाकिस्तानमा २२ को मृत्यु

इस्लामाबाद, एजेन्सी । मध्य पाकिस्तानको एउटा शहरमा क्रिसमसको अवसर पारेर घरेलु रक्सी सेवन गर्ने २२ जनाको मृत्यु भएको छ । ...

Proportion
२०७३, १२ पुष मंगलवार

बान कि मुनले दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने

सोल,पुस १२ । पदावधि समाप्त भएर संयुक्त राष्ट्र सङ्घबाट आगामी वर्षको सुरुवातदेखि बिदावादी लिन लागेका वर्तमान महासचिब बान कि मुन ...

Proportion
२०७३, १२ पुष मंगलवार

युगान्डामा डुङ्गा दुर्घटना, तीसको मृत्यु

  कम्पाला (युगान्डा),  पुस १२ । क्रिसमसका अवसरमा रमाइलो गर्न निस्केका युगान्डाको एक ग्रामीण बस्तीको फुटबल समूह र उनीहरुका प्रशंसक ...

Proportion
२०७३, ११ पुष सोमबार

जापानको विमानस्थलमा भीषण हिमपात, हजारौँ यात्रु अलपत्र

टोकियो, पुस ११। उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । ...

Proportion
२०७३, ११ पुष सोमबार

रसियाली विमान दुर्घटनाः सबै ९२ यात्रुको मृत्यु

रसियाली सेनाको तु–१५४ विमानको टुक्राहरु रसियाली सहर सोँचीदेखि करिब डेढ किलोमिटर टाढा ब्ल्याक सीको सामुद्रिक तटमा ५० देखि ७० मिटरको गहिराईमा भेटिएको बताएको छ । विमान रसियाको दक्षिणी क्षेत्रमा अवस्थित सहर एडलरमा इन्धन भरेपछि उडेको दुई मिनेटपछि नै राडरसँगको सम्पर्क विच्छेद भएको थियो ।

Proportion
२०७३, १० पुष आईतवार

अपडेटः रुसी रक्षा मन्त्रालयको विमान दुर्घटनाग्रस्त

विमान रुसको सोचीको तटीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको इन्टरफ्याक्स समाचार संस्थालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । विमानमा रुसी मन्त्रालयका सैनिक अधिकारीहरु, पत्रकार तथा केही विशिष्ट व्यक्तीहरु रहेका थिए ।

Proportion
२०७३, १० पुष आईतवार

९१ यात्रु बोकेको रसियन विमान बेपत्ता

पुस १० । रुसी सैनिक, पत्रकार र रुसका मुख्य व्यक्तिहरु बोकेको रसियन विमान बेपत्ता भएको छ । विमानमा चालक दलसहित ...