Month: २०७३, १६ पुष शनिबार

Proportion
२०७३, १६ पुष शनिबार

काठमाडौंमा एक्कासी वर्षा, चिसो बढ्यो

काठमाडौं, पुस १६ । काठमाडौंको बालाजु, धर्मस्थली, थली, कपन, बालकोट लगायतका ठाउँमा वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत देशका पश्चिमी ...

Proportion
२०७३, १६ पुष शनिबार

ओलीलाई देउवाको कडा प्रश्न–‘हिजो सहमति गाँजा, रक्सी खाएर गरेको हो ?’

बागलुङ, पुस १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग पहिले नै सहमति गरेर संविधान संशोधन प्रस्ताव ल्याएकोले विरोध गर्नुको ...

Proportion
२०७३, १६ पुष शनिबार

नेपाली कामदारले मलेसियामा ‘लेबी’ तिर्न नपर्ने

मलेसिया, पुस १६ । मलेसियामा कार्यरत विदेशी कामदारले त्यहाँको सरकारलाई बुझाउँदै आएको लेवि तिर्न नपर्ने भएको छ । अंग्रेजी नयाँ ...

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, १६ पुष शनिबार

प्रचण्ड सरकार ! २ वर्ष बढी सरकार चलाऊ तर, ‘स्थानीय तह’कै चुनाव गराऊ

एमाले चाहन्छ संरचना नफेरी चुनावमा जाऊ । यदि पुरानो संरचनामा चुनावमा गएको खण्डमा ०५४ कै जस्तो सिट जितिने एमालेको आँकलन छ । बीस वर्ष अघिको सिट जित्नको लागि पनि एमाललेलाई स्थानीय ‘तह’ होइन ‘निकाय’को चुनाव उपयुक्त हुने उसको बुझाई छ ।

Proportion
२०७३, १६ पुष शनिबार

चिसोले १०५ वर्षीया वृद्धाको ज्यान लियो

गौशाला, पुस १६। बढ्दै गएको अत्याधिक चिसोका कारण महोत्तरीमा एक जना वृद्धाको ज्यान गएको छ । मृत्यु हुनेमा भटौलिया गाविसकी ...

Proportion
२०७३, १६ पुष शनिबार

बग्दादमा एकसाथ दुईवटा बम विस्फोटहुँदा २८ को मृत्यु, ५० घाइते

पुुस १६ – इराकको राजधानी बग्दादमा एकै समय दुई वटा बम विष्फोट हुँदा २८ जनाको ज्यान गएको छ भने अन्य ...

Proportion
पुष्पा महरा२०७३, १६ पुष शनिबार

वर्षभरिका तहल्का मच्चाउने टप ८ बलिउड फिल्महरु

उनीहरुले अभिनय गरेका चलचित्रहरुले नै बलिउड बक्स अफिसमा १०० करोड ओभरको कलेक्सन गरे । झण्डै ९० को दशकबाट फिल्मी करियर सुरु गरेका यी हिरोहरुले यस वर्षको टप पाँच वटा फिल्मलाई छान्ने हो भने टप चार वटासम्म यी हिरोहरुले नै स्थान ओगटेका छन् ।

Proportion
२०७३, १६ पुष शनिबार

अंग्रेजी नयाँ वर्षमा के गर्दैहुनुहुन्छ ? सावधान रहनुस् है, फेरि पुगिएला झ्यालखाना !

काठमाडौं, पुस १६ । अंग्रेजी नयाँ वर्षमा महामनगरीय प्रहरी परिसर काठमाडौंले नयाँ सुरक्षा योजना बनाएको छ । ‘न्यू इयर’ भन्दै ...

Proportion
२०७३, १६ पुष शनिबार

परराष्ट्रमन्त्री महतले भने- ‘एमालेले राष्ट्रियतालाई कमजोर बनाउन खोज्यो’

चितवन, पुस १६ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियता मजवुद बनाउनका लागि बिपीको मेलमिलापको सिद्धान्त अहिलेको सन्दर्भमा महत्वपूर्ण रहेको बताएका ...

Proportion
महेश क्षितिज२०७३, १६ पुष शनिबार

‘मनसुन’मार्फत् सुबिनले कोरेको प्रेमको बाटो

आफूले मन पराएकी रिया जोशी अर्कैकी हुनु, फेरि प्राप्ति नाम गरेकी केटीसँग सुभानको बिहे हुन नसक्नु आदि जस्ता उपन्यासभित्रका घटनाहरुले अहिलेको युवाप्रेमको दस्ताबेज नै प्रस्तुत गरेको देखिन्छ ।