Month: २०७४, १५ भाद्र बिहीबार

Proportion
२०७४, १५ भाद्र बिहीबार

बेनजीर भुट्टो हत्याका ५ आरोपित रिहा

भदौं १५ । पाकिस्तानको विशेष अदालतले भूतपूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको षड्यन्त्र गरेको अभियोगमा मुद्दा चलाइएका पाँचै जना अभियुक्तलाई निर्दोष ...

Proportion
२०७४, १५ भाद्र बिहीबार

१० मंसिरमा ३२ र २१ मंसिरमा ४५ जिल्लामा निर्वाचन, कुन कहिले

काठमाडौं, भदौ १५ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा सम्पन्न गर्ने बिहीबार निर्णय गरेको छ ...

Proportion
२०७४, १५ भाद्र बिहीबार

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्ने

काठमाडौं, भदौ १५ । गत बैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षाका परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा ...

Proportion
रमेश विश्वकर्मा२०७४, १५ भाद्र बिहीबार

प्रचण्डको योगदानको कदर गर्न किन कञ्जुस्याईं ?

प्रचण्ड हजारौ सहिदको ज्युदो अग्रज, वेपत्ता, अंग भंग योद्धाहरुको सपना, निमुखाहरुको सहारा, उत्पीडितहरुको गुरु, इतिहास निर्माता, न्यायको धरोहर र नेपाली राजनीतिको गर्वको सगरमाथा, रक्तरंजित इतिहास, सहिद आमाको ज्युँदो छोरा हो, युगको नायक, कसैले नामेट पार्न नसक्ने वीरताको इतिहास हो । प्रचण्ड उत्पिडितहरुको धरोहर हौ ।

Proportion
२०७४, १५ भाद्र बिहीबार

यस्ता छन अस्पतालको बेडैबाट सार्बजनिक गरेका स्वास्थ्य मन्त्री पोखरेलका ३४ दिनका १३ उपलब्धि

मन्त्री पोखरेलले बिहिबार अस्पतालको बेडबाट आफूले स्वास्थ्य मन्त्रालय सम्भालेपछि ३४ दिनमा भएको १३ उपलब्धि सार्बजनिक गरेका छन् । उनले सामान्यतः हरेक महिना अन्तरक्रिया मार्फत आफ्नो कामको समीक्षा र उपलब्धी सार्वजनिक गर्ने कार्ययोजना रहे पनि अस्पतालमा बस्नु परेको कारण यो महिना अन्तरक्रिया हुन नसकेको बताएका छन् ।

Proportion
२०७४, १५ भाद्र बिहीबार

१५ किलो अबैध सुनसहित ७ पक्राउ

काठमाडौं, भदौं १५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १५ किलो अबैध सुनसहित सात जनालाई पक्राउ गरेको छ । ...

Proportion
२०७४, १५ भाद्र बिहीबार

मुग्लिन–नारायणगढ सडक खुल्यो

काठमाडौं, भदौ १५ । बिहीबार बिहानदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड केही समय अघिबाट सुचारु भएको छ । सडकमा खसेको पहिरो पन्छाइएपछि ...

Proportion
२०७४, १५ भाद्र बिहीबार

गौरीफण्टा नाकामा भारतीय आतंक, नेपालीमाथि कुटपिट

कैलाली, भदौ १५ । कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन् ...

Proportion
२०७४, १५ भाद्र बिहीबार

सोनी ब्राभिया ओएलइडी टीभीको पछिल्लो मोडेल सार्वजनिक

काठमाडौं, भदौ १५। विश्वपरिचित ब्राण्ड सोनीको नेपालका लागि आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंक प्रालिले नयाँ फोरके एचडीआर (हाई डायनामिक ...

Proportion
२०७४, १५ भाद्र बिहीबार

गृहमन्त्री शर्मा र राष्ट्रसंघीय प्रतिनिधिबीच यस्तो भयो सहमति

काठमाडौं, भदौ १५ । गृहमन्त्री जनार्दन शर्मा र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक भेरिया जुलियाण्ड बिच शिष्टाचार भेटवार्ता भएको छ । ...