Month: २०७५, १४ कार्तिक बुधबार

Proportion
२०७५, १४ कार्तिक बुधबार

OMG ! मेलेरिया ‘डिटेक्टिभ’ कुकुर

बेलायत, कार्तिक १४ । बेलायत तथा गाम्बियाका विज्ञानिकले कुकुरले मलेरिया रोगको पहिचान गर्न सक्ने प्रविधिको खोजी गरेका छन् । उनीहरुका ...

Proportion
२०७५, १४ कार्तिक बुधबार

माथिल्लो तामाकोशी अर्काे वर्षको कात्तिकदेखि मात्रै सञ्चालन हुने

काठमाडौं, कार्तिक १४ । स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अर्को वर्षको कात्तिकमा मात्रै सञ्चालनमा आउने भएको छ ...

Proportion
२०७५, १४ कार्तिक बुधबार

शेयरबजारः नेप्से परिसूचक ०.४४ प्रतिशत घट्यो

काठमाडौं, कात्तिक १४ । बुधबार कारोबार शुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ४४ प्रतिशत घटेको छ । सो ...

Proportion
२०७५, १४ कार्तिक बुधबार

यस्तो छ जाडोमा हातको स्याहार गर्ने घरेलु उपाय (भिडियोसहित)

जाडोमा छाला सुख्खा हुने गर्छ । जाडोमा मोइसुरैजरको कमीले गर्दा अनुहार, हात र गोडा सबैको छाला सुख्खा हुन्छ । सबैभन्दा ...

Proportion
२०७५, १४ कार्तिक बुधबार

मनकामना दर्शन गर्न अाउने भारतीय पर्यटक २१ प्रतिशतले वृद्धि

चितवन, कात्तिक १४ । मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित ...

Proportion
२०७५, १४ कार्तिक बुधबार

सरकारविरुद्ध सडकमा उत्रने डा. भट्टराईको चेतावनी

काठमाडौं, कार्तिक १४ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी ...

Proportion
२०७५, १४ कार्तिक बुधबार

शेयरबजारः नेप्से परिसूचक ०.२९ प्रतिशत घट्यो

काठमाडौं, कार्तिक १४ । बुधवार कारोबार शुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशत घटेको छ । सो ...

Proportion
२०७५, १४ कार्तिक बुधबार

पीपीएल : धनगढी ६७ रनमै अलआउट, पारसले निकाले पहिलो जित

पोखरा, कार्तिक १४ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले एक्सपर्ट धनगढी बुल्जलाई १ सय २६ रनको ...

Proportion
२०७५, १४ कार्तिक बुधबार

गुल्मीमा ३ किशोरीद्वारा विष सेवन

गुल्मी, कार्तिक १४ । गुल्मीको रेसुंगा नगरपालिका–१० को भगवती माध्यामिक विद्यालयका तीन छात्राले विष सेवन गरेका छन्। कक्षा १० मा ...

Proportion
२०७५, १४ कार्तिक बुधबार

मोदीले गरे ‘स्ट्याचु अफ युनिटी’ को भव्य अनावरण

गुजरात, कार्तिक १४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरण गरेका छन् । ...