Month: २०७५, १७ माघ बिहीबार

Proportion
२०७५, १७ माघ बिहीबार

नेपाल भर्सेस यूएईः पहिलो टी–२० मा कहाँ–कहाँ चुक्यो नेपाल ?

काठमाडौं, माघ १७ । यूएईविरुद्धको टी–२० क्रिकेट शृंखला अन्तर्गत पहिलो खेलमा नेपाल २१ रनले हारेको छ । आशा गरिएका ब्याट्सम्यानको प्रदर्शन ...

Proportion
२०७५, १७ माघ बिहीबार

ओडार भत्केर पुरिएका २ गोठालाको शव फेला, ४ भेंडा जीवितै भेटिए

धादिङ, माघ १७ । ओडार भत्केर पुरिएका २ जना गोठालाको शव पाँचदिनपछि फेला परेको छ । गएको आइतबार बस्तीमा अत्यधिक ...

Proportion
२०७५, १७ माघ बिहीबार

बैंक लुट्न गएकी महिला जाडो सहन नसकेपछि फर्किन् !

एजेन्सी । अमेरिकी राज्य मासाचुसेट्समा एक अचम्मको घटना बाहिर आएको छ । त्यहाँ बैंक लुट्न गएकी एक महिला जाडो सहन ...

Proportion
२०७५, १७ माघ बिहीबार

पूर्वमन्त्री भट्टले दिए कीर्तिमानी क्रिकेटर सन्दीपलाई शुभकामना

काठमाडौं, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री लेखराज भट्टले कीर्तिमान क्रिकेटर सन्दीप जोरालाई शुभकामना एवं ...

Proportion
२०७५, १७ माघ बिहीबार

‘रेल र पानीजहाजका कुरा हावा होइन, मेची–महाकाली रेल दौडाएरै छाड्छौं’

बनियानी, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ...

Proportion
२०७५, १७ माघ बिहीबार

काँडेतार खरिदः सशस्त्रका एसएसपीसहित ४ जना भ्रष्टाचारी ठहर

काठमाडौं, माघ १७ । विशेष अदालतले सशस्त्र प्रहरी बलका एसएसपीसहित चार जनालाई भ्रष्टाचारी ठहर गरेको छ । विशेषले बलको बाँकेस्थित ...

Proportion
२०७५, १७ माघ बिहीबार

एकैदिन भरतपुरमा पाँच आयोजनाको शिलान्यास, देशकै नमूना महानगर बन्ने प्रचण्डको दाबी

चितवन, माघ १७ । भरतपुर महानगरपालिकामा सञ्चालन हुन लागेका ५ वटा नयाँ आयोजनाको बिहिबार एक कार्यक्रमकाबीच शिल्यान्स गरिएको छ । ...

Proportion
२०७५, १७ माघ बिहीबार

अनशन तोड्नुहोस् अब नयाँ तरिकाले लडौंलाः सभापति देउवा

काठमाडौं, माघ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्रिवि शिक्षणमा २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई ...

Proportion
२०७५, १७ माघ बिहीबार

सन्दीपले बनाए नयाँ रेकर्ड, टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी

काठमाडौं, माघ १७ । नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप जोरा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक हान्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ...

Proportion
२०७५, १७ माघ बिहीबार

देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै आउँदैनः प्रधानमन्त्री ओली

दमक, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका छन् । सरकारले देशको समृद्धि र ...