Month: २०७६, १८ बैशाख बुधबार

Proportion
२०७६, १८ बैशाख बुधबार

श्रीलंकामा भएको आतङ्ककारी आक्रमणमा ४२ विदेशी मारिएको पुष्टि

एजेन्सी । श्रीलङ्कामा गएको अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी ...

Proportion
२०७६, १८ बैशाख बुधबार

प्रधानमन्त्रीको तलब अब ९४ हजार, अरुको कति?

काठडमाडौं, वैशाख १८ । साताभरि जिल्लातिर बरालिएर त्यहीबाफतको भत्ता र होटल खर्च राज्यबाट लिँदै आएका मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयलाई झट्का ...

Proportion
२०७६, १८ बैशाख बुधबार

प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा जाँदै, राष्ट्रपति भण्डारी फर्किंदै

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी ओलीले २६ वैशाखदेखि १ जेठसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण गर्ने भएका छन् । जेठमा ...

Proportion
२०७६, १८ बैशाख बुधबार

टोट्टनहाम घरेलु मैदानमा आयाक्ससँग पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा डच टोली आयाक्सले रोमाञ्चक जित हात पारेको छ । मंगलबार राति भएको खेलमा अयाक्सले ...

Proportion
२०७६, १८ बैशाख बुधबार

माधव घुमे ११ महिनामा १० देश

काठमाडौं, बैशाख १८ । चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । ...

Proportion
२०७६, १८ बैशाख बुधबार

काठमाडौंका १८६ स्थानमा अब ‘नाइटभिजन सिसिक्यामेरा’

काठमाडौं, बैशाख १८ । महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका ...

Proportion
२०७६, १८ बैशाख बुधबार

श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकार सक्रियः प्रचण्ड

काठमाडौं, वैशाख १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण नेपालीमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना ...

Proportion
२०७६, १८ बैशाख बुधबार

आइपीएलको लिग चरणबाटै बाहिरियो विराटको टिम, गोपालले लिए ‘ह्याट्रिक विकेट’

काठमाडौं, वैशाख १८ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीचको खेल वर्षाकाकारण रद्द भएको ...

Proportion
२०७६, १८ बैशाख बुधबार

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट ३ सय भित्र पर्न सफल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर ...

Proportion
२०७६, १८ बैशाख बुधबार

बालुवाटार जग्गा प्रकरणका सूत्रधार विदेश फरार

काठमाडौं, वैशाख १८ । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । ...