Month: २०७८, १४ भाद्र सोमबार

Proportion
२०७८, १४ भाद्र सोमबार

दार्चुलामा राती पहिरो खस्दा पुरिए एक दम्पत्ति

दार्चुला । दुहुँ गाउँपालिका–१ बास्पालीका एक दम्पती पहिरोमा परेर बेपत्ता भएका छन् । लगातार भइरहेको वर्षाले घर माथि खसेको पहिरोमा ...

Proportion
२०७८, १४ भाद्र सोमबार

समाजकल्याणमा विकुल आचार्यकाे नेतृत्वमा आधिकारिक ट्रेड युनियनको कार्यसमिति गठन

काठमाडौं, समाजकल्याण परिषदमा आधिकारिक ट्रेड यूनियनको कार्यसमिति गठन भएको छ । यसै शुक्रबारका दिन सम्पन्न महाधिवेशनले विकुल आचार्यको नेतृत्वमा १३ ...

Proportion
२०७८, १४ भाद्र सोमबार

राष्ट्रपतिद्वारा कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी ...

Proportion
२०७८, १४ भाद्र सोमबार

भदौ तेस्रो सातादेखि लाइसेन्सकाे परीक्षा पुनः सुरु हुने

चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ ...

Proportion
२०७८, १४ भाद्र सोमबार

तालिबानको उर्दी: छात्र र छात्रा एउटै स्कूलमा पढन नपाउने, पुरुष शिक्षकले छात्रालाई पढाउन नमिल्ने

एजेन्सी । अफगानिस्तानमा तालावानी विद्रोहीले महिलाको सम्मान गर्ने भन्दै सहशिक्षा निती खारेज गर्न निर्णय गरेको छ । तालीवानले विद्यालय, कलेज ...

Proportion
२०७८, १४ भाद्र सोमबार

काभ्रेमा स्क्रब टाइफसका कारण ३ बालबालिका र १ ज्येष्ठ नागरिकको मृत्यु

काभ्रे — स्क्रब टाइफसका कारण काभ्रेमा पछिल्लो दुई सातामा ३ बालबालिका र एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । धुलिखेल अस्पतालका ...

Proportion
२०७८, १३ भाद्र आईतवार

अमेरिकाद्वारा काबुल एयरपोर्टमा आक्रमण गर्न गइरहेको गाडीमा हवाइ आक्रमण, आक्रमणकारीको मृत्यु

काबुल विमानस्थल नजिकै इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट- के सम्बद्ध एउटा सवारी साधनमाथि एउटा ड्रोन बज्रिएको अमेरिकी सेनाले जनाएको ...

Proportion
२०७८, १३ भाद्र आईतवार

तालिबानद्वारा काबुल एयरपोर्ट सञ्चालनको जिम्मा लिन टर्कीलाई अनुरोध

काबुल । तालिबानले काबुल अन्तर्राष्ट्रय विमानस्थलको सञ्चालनको जिम्मा लिन टर्कीलाई अनुरोध गरेको छ । टर्कीका राष्ट्रपति रेकेप तेइप एड्रोजनले सार्वजनिक ...

Proportion
२०७८, १३ भाद्र आईतवार

छोराको हत्या गरेको आरोपमा जेल पुगेकी २० वर्षीय महिलाले जेलमैं जन्माइन छोरा

महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् । सौताको छोरालाई घाँटी थिचेर हत्या ...

Proportion
२०७८, १३ भाद्र आईतवार

केपीले दुई–दुई पटक संसद् विघटन गरेको औचित्य साबित भइरहेको छ’ भन्दा मध्यपन्थी साथीहरु थपडी मार्दै थिए– झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा तत्कालिन नेकपा एमालेका शीर्ष नेता झलनाथ खनालले मध्यपन्थी धारले केपी ओली प्रवृतिसँग आत्मसमर्पण गरेको आरोप ...