Month: २०७८, १७ भाद्र बिहीबार

Proportion
२०७८, १७ भाद्र बिहीबार

गण्डकी सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार गर्ने

गण्डकी सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार गर्ने भएको छ। प्रदेश सरकार मातहत रहेका अस्पतालबाट सामान्य उपचार नि:शुल्क गर्ने ...

Proportion
२०७८, १७ भाद्र बिहीबार

अभिनेता तथा बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

मुम्बई, अभिनेता तथा बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ। मुम्बई को कपुर अस्पतालले सिद्धार्थको निधनको पुष्टि गरेको हो ...

Proportion
२०७८, १७ भाद्र बिहीबार

हेयर एण्ड शान्ति सैलुनद्वारा नक्साल र दरबारमार्ग नयाँ शाखा खोल्ने तयारी

काठमाडौं । भारत र नेपालमा निकै चर्चित हेयर एण्ड शान्तिले छैठौं शाखा दरबार मलमा खाेल्ने तयारी गरेकाे छ । भारतको ...

Proportion
२०७८, १७ भाद्र बिहीबार

शेयर खरिदको विवादमा मुछिएका धितोपत्र वोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बित

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिदको विवादमा मुछिएका नेपाल धितोपत्र वोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्वन गर्दै सरकारले उक्त प्रकरण छानविन ...

Proportion
२०७८, १७ भाद्र बिहीबार

चार महिनादेखि जारी लकडाउन हट्यो, विद्यालयबाहेक सबै क्षेत्र खुला

काठमाडौं । कोरोना संक्रमण दर कम भएसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाइएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि लगाइएको ...

Proportion
२०७८, १७ भाद्र बिहीबार

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले ...

Proportion
२०७८, १७ भाद्र बिहीबार

नेपालले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपालले आज भारतसँँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने तय ...

Proportion
२०७८, १६ भाद्र बुधबार

मोडल तथा कलाकार निशा घिमिरेको निधन

नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको ...

Proportion
२०७८, १६ भाद्र बुधबार

झलनाथ खनाललाई उपचार खर्च दिएकोमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेशमा गएर गरिएको उपचार खर्च दिइएको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ...

Proportion
२०७८, १६ भाद्र बुधबार

सरकारद्वारा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । हुम्लाको नाम्खा गाउँपालिकाको ...