Tag: उखु किसान

Proportion
२०७६, १३ चैत्र बिहीबार

२ किलोमिटर लामो उखु ट्रकको लाइन, काटिएको उखु सुक्न थालेपछि सयौं किसानको बिचल्ली

बेलौरी । चिनी मिल बन्द छ, बाहिर दर्जनौंको संख्यामा ट्रक उभिएका छन्, काटेको उखु बोकेर । किसानले बर्षदिनभरि मेहनत गरेर, ...

Proportion
२०७६, १२ माघ आईतवार

उखु किसानका समस्याबारे स्थलगत निरिक्षण गर्न वीरगञ्ज पुगे उद्योगमन्त्री भट्ट

वीरगञ्जः उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट उखुकिसानका समस्याबारे अनुगमन गर्न विरगञ्ज पुगेका छन् । उनी उच्चस्तरीय टोलीसहित उखु किसानको ...

Proportion
२०७६, ९ माघ बिहीबार

उखु किसानको समस्या ९० प्रतिशत समाधान भयोः उद्योगमन्त्री भट्ट

डडेल्धुराः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको समस्या ९० प्रतिशत समाधान भएको दावी गरेका छन् । आज राष्ट्रियसभाको ...

Proportion
२०७६, ९ माघ बिहीबार

यी तीन चिनी मिलको बैंक खाता रोक्का गर्दै सरकार

काठमाडौंः सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा ...

Proportion
२०७६, ८ माघ बुधबार

उखु किसानको पैसा नतिर्ने उद्योगको बैंक खाता रोक्का

काठमाडौंः उखु किसानको भुक्तानी नतिर्ने चिनी उद्योगको बैंक खाता रोक्का गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंक खाता रोक्का गर्न ...

Proportion
२०७६, ८ माघ बुधबार

केही दिनभित्रै उखु किसानले अनुदान रकम पाउँछन्ः मन्त्री भट्ट

काठमाडौंः उखु किसानले केही दिनभित्रै अनुदान रकम पाउने सरकारले दाबी गरेको छ । सरकारले दिने एक अर्ब ९ करोड रुपैयाँमध्ये ...

Proportion
२०७६, १८ पुष शुक्रबार

उखु किसान र सरकारबीच ५ बुँदे सहमति, विरोध कार्यक्रम स्थगित

काठमाडौंः केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरिरहेका उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ ...

Proportion
२०७६, १८ पुष शुक्रबार

कनौडियलाई पुस २५ गतेभित्र उखु किसानको वक्यौता तिर्न उर्दी

काठमाडौंः नेपाली कांग्रेसले पार्टीका प्रदेश ५ संसदीय दलका उपनेता रहेका चिनी मिल सञ्चालक विरेन्द्र कनौडियलाई पुस २५ गतेभित्र उखु किसानको ...

Proportion
२०७६, १८ पुष शुक्रबार

उद्योगमन्त्री भट्टले उखु किसानलाई दिलाए विश्वास, आन्दोलन स्थगित गरेर घर फर्किँदै

काठमाडौंः बक्यौता रकम पाउनुपर्ने माग गर्दै काठमाडौंमा आन्दोलनरत उखु किसान घर फर्किँने भएका छन् । उनीहरूले आन्दोलन स्थगित गर्दै घर ...

Proportion
२०७६, १८ पुष शुक्रबार

उखु किसानको समस्या समाधान हुने प्रक्रिया सुरु भइसक्यो, अब घर जानुस्ः उद्योगमन्त्री भट्ट

काठमाडौंः बक्यौता रकम पाउनुपर्ने माग गर्दै काठमाडौंमा आन्दोलनरत उखु किसानलाई उद्योगमन्त्री लेखराज भट्टले घर जान आग्रह गरेका छन् । समस्या ...