Tag: कृषि

Proportion
२०७७, १७ पुष शुक्रबार

समाजवादी यात्रा ! कृषिमा विदेशी लगानी खुला

काठमाडौँ — सरकारले कृषि क्षेत्रमा पनि विदेशीले लगानी गर्न पाउने निर्णय गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा ...

Proportion
२०७७, ७ आश्विन बुधबार

अब कृषकले निराश हुनुपर्दैन, कृषिमा नयाँ व्यवस्था आउँदैछः मन्त्री भुसाल

सुरुङ्गाः कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् ...

Proportion
मिन राज भण्डारी२०७७, २ जेष्ठ शुक्रबार

कृषि क्षेत्रमा कोरोनाको प्रभाव, चुनौती र अवसर

देशको ठूलो जनसंख्या लगभग ७० प्रतिशत कृषि पेशामा संलग्न भएको र २७ प्रतिशत कुल ग्राहस्थ उत्पादन कृषि क्षेत्रबाटै प्राप्त हुने ...

Proportion
२०७६, २८ चैत्र शुक्रबार

अर्थतन्त्र उकास्न कृषिको विस्तार उत्तम विकल्पः नेता पौडेल

काठमाडौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस (कोभिड–१९) को कारण प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्न कृषि मात्र उत्तम विकल्प ...

Proportion
२०७६, ६ फाल्गुन मंगलवार

आर्थिक समृद्धिको पहिलो आधार कृषि होः उपराष्ट्रपति पुन

सुर्खेतः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि भएको बताएका छन् । आज कर्णाली प्रदेशको राजधानी ...

Proportion
२०७६, १५ कार्तिक शुक्रबार

कृषिको विकासका लागि भूउपयोग नीति आवश्यकः उपप्रधानमन्त्री पोखरेल

झापाः उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार पार्न कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा लाग्नु पर्नेमा जोड ...

Proportion
२०७६, ३ कार्तिक आईतवार

राजनीति र कृषिमा जम्दै वडाध्यक्ष बुढाथोकी

ओखलढुगाः ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष उज्जनकुमार बुढाथोकी कृषि पेशामा लागेर उदाहरणीय बनेका छन् । उनी ...

Proportion
२०७६, ११ भाद्र बुधबार

कृषि उत्पादन पहिलो प्राथमिकता, २०% रकम विनियोजन गरिने- रेनु दाहाल

मेघौली । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले कृषि उत्पादन बढाउनु नै महानगरको पहिलो प्राथमिकता रहेको बताएकी छन् । उनले महानगरले ...

Proportion
२०७६, ३ भाद्र मंगलवार

युवालाई कृषिमा आकर्षण गर्न ५० करोड अनुदान

काठमाडौं । सरकारले युवालाई कृषिमा आकर्षण गर्न ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ। कृषि उद्यम गर्ने युवालाई ...

Proportion
२०७५, २५ जेष्ठ शुक्रबार

अझै २१ प्रतिशत कृषियोग्य जमिन बाँझै

काठमाडौं, जेठ २५ । नेपाल कृषियोग्य मुलुक भए पनि कृषियोग्य जमिनको २१ प्रतिशत भूभाग भने बाँझै छ । कृषि श्रमिकको ...