Tag: कोभिड

Proportion
२०७८, १ जेष्ठ शनिबार

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण ...

Proportion
२०७८, १ जेष्ठ शनिबार

नेपाललाई आपत्कालीन सहयोग आवश्यकः डब्ल्यूएचओ

काठमाडौं । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका ...

Proportion
२०७७, ८ माघ बिहीबार

कोभिडविरुद्धको खोपमा सहज पहुँच सुनिश्चित हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौंः नेपालले कोभिड-१९ को महामारीबाट पार पाउन अत्यावश्यक औषधि तथा खरीद गर्न सकिने खोपमा सहज पहुँच सुनिश्चित गर्नु अपरिहार्य भएकामा ...

Proportion
२०७७, २० मंसिर शनिबार

कोभिडमा पनि बालबालिकाको शिक्षामा ध्यान दिऔंः राष्ट्रपति भण्डारी

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको ...

Proportion
२०७७, २ मंसिर मंगलवार

जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौतीः रेडक्रस

जेनेभाः विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोना भाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको ...

Proportion
२०७७, २३ कार्तिक आईतवार

यी हुन् सिसिएमसी बैठकले गरेका ७ महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौंः कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय ...

Proportion
२०७७, २८ भाद्र आईतवार

दाङ भदौ २९ गतेदेखि राति पूर्णरुपले बन्द गर्ने निर्णय

दाङः कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ २९ गतेदेखि अर्को निर्णय नभएसम्म राति पूर्णरुपले बन्द गरिने भएको छ । ...

Proportion
२०७७, १९ भाद्र शुक्रबार

यसवर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने

फाइल फोटो । काठमाडौंः ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यसवर्ष भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन ...

Proportion
२०७७, १० श्रावण शनिबार

कोरोना असर : धमाधम कर्मचारी कटौती गरिँदै

काठमाडौं : कोभिड-१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता ...

Proportion
डा. रवीन्द्र पाण्डे२०७७, १० असार बुधबार

कोरोना मन्त्र : जहाँ भीड त्यहाँ कोभिड, नो भीड, नो कोभिड

कोरोना भाइरस लाग्दैमा मृत्यु हुँदैन । ८५ % संक्रमितलाई थाहै नपाइ वा सामान्य लक्षण देखिएर आफै निको हुन्छ । १० ...