Tag: तरकारी

Proportion
२०७७, २५ बैशाख बिहीबार

नेपाली तरकारी बारीमा सुक्दै, विषादी परीक्षणविना भारतीय तरकारी भान्सामा पाक्दै

काठमाडौंः एकातिर स्थानीय तरकारी संकलन केन्द्र बन्द भएर नेपाली किसानको तरकारी खेतबारीमै सडिरहेको छ भने अर्कोतिर भारतबाट ट्रकका ट्रक निर्वाध ...

Proportion
२०७७, ५ बैशाख शुक्रबार

व्यापारीले तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन्

काठमाडौंः देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् ...

Proportion
२०७६, २० चैत्र बिहीबार

भीमदत्त नगरपालिकाको अनुगमन समितिद्वारा कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही

कञ्चनपुरः तरकारीमा कालोबजारी भएको जनगुनासोपछि भीमदत्त नगरपालिकाले अनुगमन तिव्र बनाएको छ । लकडाउनको समयमा उपभोक्तालाई सहजताका लागि भीमदत्त नगरपालिकाको अगुवाईमा ...

Proportion
२०७६, १४ चैत्र शुक्रबार

‘लकडाउन’को मौका छोपेर तरकारीको मूल्य बृद्धि

सुर्खेतः विश्वभर महामारीको रूप लिइरहेको कोभिड–१९ को सम्भावित जोखिम रोक्न सरकारले मुलुकभर ‘लक डाउन’ लागू गरेसँगै वीरेन्द्रनगरमा तरकारी र फलफूलको ...

Proportion
२०७६, २४ माघ शुक्रबार

तरकारीमा झन् बढ्यो परनिर्भरता

काठमाडौंः देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार ...

Proportion
२०७६, २० मंसिर शुक्रबार

जाडोमा खान उपयोगी ५ तरकारी

काठमाडौंः जाडोयाममा शरीरलाई चिसोसँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । यो वेला खानामा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी ...

Proportion
२०७६, ८ कार्तिक शुक्रबार

भारतबाट आयात हुन्छ ४४ प्रतिशत तरकारी, मूल्य बढ्ने क्रम रोकिएन

काठमाडौंः तरकारीको मूल्य बढ्न सुरु भएको झन्डै ६ महिना भइसक्यो । ठूला चाडमध्येका तिज, दसैंमा पनि उपभोक्ता महँगो तरकारी खान ...

Proportion
२०७६, ११ आश्विन शनिबार

दशैंको मुखमा आकाशियो तरकारीको मूल्य, २० दिनमै २८९ प्रतिशत महंगो

काठमाडौंः दशैं नजिकिएसँगै तरकारीको मूल्य महंगिएको छ । तरकारीको मूल्य २० दिनमा २८९ प्रतिशतले महंगिएको छ । कालिमाटी फलफूल तथा ...

Proportion
२०७६, ११ आश्विन शनिबार

चाडपर्व नजिकिएसँगै २० दिनमै २८९ % बढ्यो तरकारीको मूल्य

काठमाडौंः चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य ...

Proportion
२०७६, २४ श्रावण शुक्रबार

तीनवटा लौकाको विषादी परीक्षण शुल्क ८७ हजार !

काठमाडौंः तरकारीमा रहेको विषादी परीक्षण गर्न शुल्क कति लाग्ला ? जोकोही पनि अनुमान गर्ला, केही सय वा बढीमा हजार रुपैयाँसम्म । ...