Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

Tag: बलिउड

Proportion
२०७६, ९ आश्विन बिहीबार

बुधबारदेखि बलिउडमा महा-भीडन्त, कसले मार्ला बाजी?

बलिउड बक्स अफिसमा आउने बुधबारदेखि दुई ठुला फिल्महरूको टक्कर हुने भनिएकोमा त्यसमा हलिउडको बहुप्रतिक्षित फिल्म पनि मिसिन पुगेको छ। बुधबार ...

Proportion
२०७६, ६ आश्विन सोमबार

बलिउड फिल्मको व्यापारको बदलिँदो ‘ट्रेण्ड’: के यो नयाँ ‘स्टार’हरू उदाउने समय हो?

बलिउडका फिल्महरूमा घरेलु बक्स अफिसमा सय करोड कमाउनुलाई सफलताको मानक मानिन थालेको धेरै भइसकेको छ । यस्तो चलन चले यता ...

Proportion
२०७६, १६ भाद्र सोमबार

कुनै बेला साथीसँग मागेर खान्थे यी अभिनेता, आज बलिउडमा छन् चर्चित

एजेन्सीः  बलिउडले कुन बेला कसको जिन्दगी बदलिदिन्छ भन्न सकिन्न । यहाँ सफलता पाउन सहज त छैन तर बलिउडमा सफल भएपछि ...

Proportion
२०७६, १२ भाद्र बिहीबार

कुनै समय कङ्गाल भइसकेका अमिताभ कसरी बने बलिउडकै धनी?

अमिताभ बच्चनलाई बलिउडमा मेगास्टार भनेर चिनिन्छ । कुनै समय हिन्दी चलचित्र उद्योगमा उनको एकछत्र राज हुने गर्थ्यो । त्यसताका बलिउडका ...

Proportion
२०७६, ४ भाद्र बुधबार

‘साहो’ पछि प्रभास यस्तो लभस्टोरी चलचित्र खेल्दै

खासमा अभिनेता प्रभास दक्षिण भारतिय अभिनेता हुन् । ‘तेलुगु’ चलचित्र उद्योगबाट करियर सुरु गरेका उनी ब्लकबस्टर फिल्म बाहुबली’बाट यसरी चम्किए, ...

Proportion
२०७६, १ भाद्र आईतवार

बलिउड अभिनेत्री महिमा चौधरी भन्छिन्, ‘म गोर्खाली हुँ, मलाई तितौरा मनपर्छ’

एजेन्सीः  बलिउडकी अभिनेत्री महिमा चौधरी आफूलाई गोर्खाली भन्न मन पराउँछिन् । नर्थ बंगाल एक्सप्रेससँगको एक भिडियो अन्तर्वार्तामा परदेश फिल्मकी अभिनेत्री ...

Proportion
२०७६, १ भाद्र आईतवार

चलचित्र ‘गुलाबो सिताबो’मा अमिताभको यस्तो छ लुक्स

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन हाल चलचित्र ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन् । निर्माण पक्षले चलचित्रमा बच्चनको लुक्स सार्वजनिक ...

Proportion
२०७६, २६ श्रावण आईतवार

श्रीलंकाको समुन्द्रमा ज्याकलिनको बर्थ डे सेलिव्रेशन

मुम्बई । बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् ...

Proportion
२०७६, २२ श्रावण बुधबार

बलिउड अभिनेत्री सोनाक्षीका हातमा हतकडी

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो सयम कानुनी लफडामा फसेकी छन्। सोनाक्षीमाथि धोका दिएको आरोप लागेको छ। हाल सोनाक्षीको ...

Proportion
२०७६, १७ श्रावण शुक्रबार

मनपर्ने सेलिब्रेटी भेट्ने धोको पूरा गर्न खोज्दा फ्यानले गुमाए ६० लाख !

काठमाडौं, साउन १७ । मानिसले मनको रहर पूरा गर्न के सम्म गर्दैन ? हरेक कुराको लागि तयार हुन्छन् । यसैको ...