Tag: बार्सिलोना

Proportion
२०७७, ३ भाद्र बुधबार

बार्सिलोनाको प्रशिक्षकमा रोनाल्ड कोएमन नियुक्त

काठमाडौं : स्पानिस जायन्ट बार्सिलोनाको प्रशिक्षकमा नेदरल्याण्ड्सका रोनाल्ड कोएमन नियुक्त भएका छन् । बार्सिलोनाले आज क्लबका पूर्वखेलाडी समेत रहेका कोएमनलाई प्रशिक्षक ...

Proportion
२०७७, २४ बैशाख बुधबार

आज बार्सिलोनाका खेलाडीहरुको कोरोना परीक्षण हुँदै

काठमाडौंः जुन महिनाबाट स्पेनिस लिग सुरु गर्ने सम्भावना बलियो हुँदै गएको छ । लिगका तयारीका लागि क्लबहरुले आफ्ना खेलाडीहरुलाई अभ्यासका ...

Proportion
२०७७, १० बैशाख बुधबार

बार्सिलोनाले आफ्नो घरेलु मैदान नु क्याम्पको नाम अर्को सिजनका लागि बेच्ने

बार्सिलोनाः कोरोना भाइरस संक्रमण महामारीविरुद्ध लड्न सहयोग गर्नका लागि बार्सिलोनाले आफ्नो घरेलु मैदान नु क्याम्पको नाम अर्को सिजनका लागि बेच्ने ...

Proportion
२०७६, ११ फाल्गुन आईतवार

शीर्ष स्थानमा उक्लियो बार्सिलोना, मेसीले पहिलो हाफमै पूरा गरे ह्याट्रिक

काठमाडौंः बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई ५–० गोलले पराजित ...

Proportion
२०७६, २४ माघ शुक्रबार

क्वाटरफाइनलबाटै बाहिरियो बार्सिलोना

एजेन्सीः स्पेनिस कोपा डेल रे फुटबलको सर्वाधिक विजेता टोली बार्सिलोना यो सिजन क्वाटरफाइनल बाटै बाहिरिएको छ । बिहीबार राति भएको ...

Proportion
२०७६, २१ माघ मंगलवार

प्रियंकाको फोटो शेयर गर्दै बार्सिलोनाले लेख्यो ‘वि लभ नेपाल’

काठमाडौंः अभिनेत्री प्रियंका कार्कीको तस्विर बार्सिलोना फुटबल क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको छ । उक्त पोस्टमा ‘वि लभ ...

Proportion
२०७६, २० माघ सोमबार

प्रियंका कार्कीको तस्बिर राख्दै बार्सिलोनाले लेख्यो, ‘वी लभ यु नेपाल’

काठमाडौंः नेपाली अभिनेत्री प्रियंका कार्की आइतबार राति बार्सिलोना र लेभान्टेबीच खेल हेर्न बार्सिलोना पुगेकी थिइन् । उनले राति खेलअघि ‘ला ...

Proportion
२०७६, १७ माघ शुक्रबार

बार्सिलोना क्वार्टरफाइलनमा, मेसीको २ गोल

काठमाडौंः बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । बार्सिलोनाले बिहीबार राति घरेलु मैदानमा खेलिएको खेलमा तुलनात्मक रूपमा ...

Proportion
२०७६, २८ पुष सोमबार

बार्सिलोनालाई स्वारेजको अभाव, घुँडाको शल्यक्रिया हुँदै

एजेन्सीः स्पेनिस सुपर कपबाट खर्भरै बाहिरिएको बार्सिलोनालाई टोलीका महत्वपूर्ण खेलाडी लुईस स्वारेजको अभाव खड्कने भएको छ । स्वारेजको आइतबारमात्र घुँडाको ...

Proportion
२०७६, २७ पुष आईतवार

बार्सिलोनाको नयाँ प्रशिक्षकमा जाभी नियुक्त

एजेन्सीः बार्सिलोनाको नयाँ प्रशिक्षकमा जाभी हर्नाण्डेज नियुक्त भएका छन् । पछिल्लो समय क्लबले खराब प्रदर्शन गर्न थालेपछि अर्नेस्तो भाल्भार्डेलाई हटाउँदै ...