Tag: बैंक

Proportion
डा. रवीन्द्र पाण्डे२०७७, ९ जेष्ठ शुक्रबार

बैंक स्टाफ तथा ग्राहकलाई सुरक्षित बनाऔं

हिजो म काम विशेषले बैंक गएको थिएँ । हप्तामा १/२ दिन सीमित शाखा सीमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो ...

Proportion
२०७६, ८ माघ बुधबार

बैंकमा ऋण लिन अप्ठेरो भएपछि चाप सहकारीलाई

काठमाडौंः बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । ...

Proportion
२०७६, ६ माघ सोमबार

बैंकहरु नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्नुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा तयार हुँदै आएको अनुकूल व्यवसायिक वातावरण निर्माण गर्ने वैंक तथा वित्तीय संस्थाहरुले निर्वाह गरेको ...

Proportion
२०७६, २ पुष बुधबार

बैंक र बिमाको एउटै नियामक

काठमाडौंः बैंकिङ र बिमासम्बन्धी कानुनको संशोधन अघि बढेका बेला केही विज्ञले यी दुवै क्षेत्रको नियमन गर्ने एउटै संस्था खडा गर्न ...

Proportion
२०७६, १८ मंसिर बुधबार

धितोमा घरजग्गा किन रोज्छन् बैंक?

काठमाडौं: बैंक तथा वित्तीय संस्थाले ऋण दिन राख्ने धितोमा घरजग्गाको हिस्सा बढ्दो क्रममा देखिएको छ। गएको असोज मसान्तमा बैंक तथा ...

Proportion
२०७६, ४ आश्विन शनिबार

भारतमा ७ दिनसम्म बैंक बन्द हुने, यस्तो छ कारण

नयाँ दिल्ली । चाडपर्वको मौसम शुरु भएको छ । यस्तो बेला स्वभाविकरुपमा पैसा बढी खर्च हुने गर्छ । बैंकहरुको सेवाको ...

Proportion
२०७६, ३० भाद्र सोमबार

बैंकमार्फत नै करोडौँ रकम अवैध रूपमा बाहिरिँदै

काठमाडौं । अवैध गतिविधिमा संलग्न गिरोहले बैंकमार्फत नै करोडौँ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । ...

Proportion
२०७६, २० भाद्र शुक्रबार

एटीएम ह्याकिङः नेपाली बैंक भन्छन्, ‘तीन महिनाभित्र एटीएम कार्ड फेर्न सकिँदैन’

काठमाडौंः  नेपालका विभिन्न ब्याङ्कलाई तारो बनाएर ह्याकरहरूले करोडौँ रुपैयाँ चोरेको घटनाबारे छानबिन गर्न गठित समितिले अहिले प्रचलनमा रहेका सम्पूर्ण म्याग्नेटिक ...

Proportion
२०७६, २० भाद्र शुक्रबार

बैंकहरुले नै गर्दैनन् साइबर सेक्युरिटी बीमा

काठमाडौं । नेपालमा साइबर जोखिमसम्बन्धी बीमाको सुविधा भएपनि एउटै पनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ ...

Proportion
२०७६, १७ भाद्र मंगलवार

एटीएम ह्याक प्रकरणः कुन बैंकबाट कति चोरियो रकम?

काठमाडौं । चिनियाँ ह्याकरले बैंकको परिचय नम्बर (बीआईएन) तथा एटीएम कार्ड प्रयोग गरी नेपालका पाँच बैंकबाट तीन करोड ४४ लाख ...