Tag: विष्फोट

Proportion
२०७७, ६ फाल्गुन बिहीबार

विष्फोटमा परी ४ बालबालिकाको मृत्यु

कम्पाला । युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्र्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ ...

Proportion
२०७७, २० भाद्र शनिबार

बंगलादेशको मस्जिदभित्र विष्फोट: कम्तिमा १२ जनाको मृत्यु

काठमाडौंः बंगलादेशको राजधानी ढाकास्थित एक मस्जिदको ‘एयर कन्डिसनर’ विष्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । गएराति प्रार्थना गरिरहेको ...

Proportion
२०७७, १७ असार बुधबार

गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा १ जना पक्राउ

काठमाडौः पूव सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव ...

Proportion
२०७६, १८ भाद्र बुधबार

पटखा फ्याक्ट्रीमा भयंकर विष्फोट, २१ काे मृत्यु, दर्जनाै भित्रै फसे

पञ्जाब । पञ्जाबकाे गरदासपुरमा रहेकाे िटाका फ्याक्ट्रीमा विष्फाेट हुँदा २१ जनाकाे मृत्यु भएकाे छ । अाज अपरान्ह भएकाे विष्फाेटपछि अागलागी ...

Proportion
२०७५, २९ असार शुक्रबार

चीनको औद्योगिक क्षेत्रमा विष्फोट, १९ जनाको मृत्यु

एजेन्सी । चीनको सिचुवान प्रान्तको औद्योगिक क्षेत्रमा भएको विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ । १२ जना घाईते भएको ...