Tag: सीपीएल

Proportion
२०७६, २९ भाद्र आईतवार

सीपीएलमा आज सन्दीप र गेलको टिम भिड्दै

काठमाडौंः क्वारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत जमैका तल्लावाह्सविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोस भिड्दै छ । यी दुई ...

Proportion
२०७६, २८ भाद्र शनिबार

सीपीएलः पोलार्डको नाइटराइडर्सले दियो गेलको टिमलाई २६८ रनको लक्ष्य

काठमाडौंः क्यारेबियन प्रिमियर लिग (सीपीएल) को १०औं खेलमा ट्रिनबागो नाइटराइडर्सले क्रिस गेल नेतृत्वको जैमका तल्लावाजलाई २६८ रनको विशाल लक्ष्य दिएको ...

Proportion
२०७६, २७ भाद्र शुक्रबार

सीपीएलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै दिल्लीद्वारा सन्दीपको प्रशंसा

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा शानदार प्रदर्शन गरेको भन्दै दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेको प्रशंसा गरेको छ ...

Proportion
२०७६, २७ भाद्र शुक्रबार

सीपीएलः क्रिस गेलको टिमविरुद्ध क्रोनवालको विष्फोटक प्रदर्शन, १९ बलमा अर्धशतक पूरा

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत क्रिस गेलको टिम जमैका तल्लावाजविरुद्ध सर्बाधिक तौल (१४० किलो) भएका क्रिकेटर रहकीम क्रोनवालले शानदार ...

Proportion
२०७६, २६ भाद्र बिहीबार

सीपीएलः सन्दीप ‘म्यान अफ द म्याच’ घोषित

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटस विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली लेग स्पिनर सन्दीप ...

Proportion
२०७६, २६ भाद्र बिहीबार

सीपीएलः सन्दीपको घातक बलिङमा बार्बाडोसको पहिलो जित

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटस विरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध बार्बाडोस ट्राईडेन्टस १८ रनले ...

Proportion
२०७६, २६ भाद्र बिहीबार

सीपीएलः पूर्व टिमबीरुद्ध सन्दीपको घातक बलिङ, बार्बाडोस जित नजिक

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत बार्बाडोस ट्राईडेन्टसमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ...

Proportion
२०७६, २६ भाद्र बिहीबार

सीपीएलः पानी परेपछि बार्बाडोस र प्याट्रिटसबीचकाे खेल रोकियो

काठमाडौंः  पानी परेपछि क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत बार्बाडोस ट्राईडेन्टस र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटस बीचको खेल रोकिएको छ ...

Proportion
२०७६, २६ भाद्र बिहीबार

सीपीएलः सन्दीपले लिए तेस्रो विकेट, कप्तान आउट

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ मा बार्बाडोस ट्राईडेन्टसमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियस ...

Proportion
२०७६, २६ भाद्र बिहीबार

सीपीएलः सन्दीले एकै ओभरमा लिए महत्वपूर्ण २ विकेट

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ मा बार्बाडोस ट्राईडेन्टसमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकै ओभरमा महत्वपूर्ण २ विकेट ...