Tag: aajako tasbir

Proportion
रत्न श्रेष्ठ रासस२०७४, १५ असार बिहीबार

नमुना धरहरा

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा निर्माण गरिएको नौ तल्ले नमुना धरहरा । तस्बिरः रत्न श्रेष्ठ

Proportion
रासस२०७४, १५ जेष्ठ सोमबार

अाज टुँडिखेलमा खेलाडी कला प्रस्तुत गर्दै गणतन्त्र दिवस मनाइयो

गणतन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा खेलाडी कला प्रस्तुत गर्दै । तस्बिरः रोशन सापकोटा

Proportion
तस्वीरः पुष्पा महरा२०७४, १३ जेष्ठ शनिबार

कृष्ण सेन इच्छुकको सम्झनामा प्रभातफेरि

पत्रकार तथा साहित्यकार महान् शहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औं स्मृति दिवसका अवसरमा आज जेठ १३ गते प्रेस सेन्टर ...

Proportion
२०७४, ९ जेष्ठ मंगलवार

साथ दिएकोमा धन्यवाद

काठमाडौँ, जेठ ९ । मन्त्रीपरिषदको बैठकपछि सामूहिक तस्वीर लिने क्रममा प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरू ।  

Proportion
२०७३, २२ फाल्गुन आईतवार

अोली ज्यू, भोट चाहिने बेला जनता, नत्र बिहारी !

एमालेले मधेसमा सुरु गरेको मेची–महाकाली अभियानलाई एक जना मधेसी महिलाले यस्तो प्ले कार्ड बोकेर टिप्पणी गरेकी छिन् । भोट चाहिने ...

Proportion
२०७३, २५ माघ मंगलवार

क्लिक गर्नुस् भोट हाल्नुस !

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आयोगमा मङ्गलबार विद्युतीय मतदान उपकरणको नमुना क्किल गरेर हेर्दै । तस्वीर: एभरेष्टदैनिक डटकम

Proportion
२०७३, २५ माघ मंगलवार

मार्छन कि क्या हो !

हुल तथा दङ्गा व्यवस्थापन तालिमपछि मङ्गलबार कञ्चनपुरको वनसमितिस्थित सशस्त्र प्रहरी शैलेश्वरी गणमा अभ्यास प्रदर्शनी गर्दै सशस्त्र प्रहरी । तस्बिरः शेरबहादुर ...

Proportion
२०७३, २३ माघ आईतवार

देशजस्तै सधैँ उज्यालो होस् यहाँहरुको जीवन !

लोडसेडिङमुक्त नेपाल बनाउने अभियानमा लागेका उर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङ र उर्जा सचिव अनुपकुमार उपाध्यायलाई ...

Proportion
२०७३, १३ माघ बिहीबार

बधाई छ !

सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीममा प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गर्दै पधानमन्त्री प्रचण्ड । दीक्षान्त समारोहमा ५४ हप्ताबाट प्रशिक्षित २५ जना सशस्त्र ...