Tag: acham

Proportion
२०७६, ५ असार बिहीबार

अछाममा ९ दिनदेखि १७ वर्षीया किशोरी बेपत्ता

अछाम, असार ५ । खप्तड राष्ट्रिय निकुञ्जमा गङ्गादशहरा मेलामा गएकी एक किशोरी ९ दिनदेखि बेपत्ता भएकी छन् । अछामको साँफेबगर ...

Proportion
२०७६, २० बैशाख शुक्रबार

अछाममा भेटियो भवनको जग खन्ने क्रममा १९ तोला सुन र चाँदी

अछाम, वैशाख २० । अछामको साँफेबगर नगरपालिका–२ जाल्पादेवीमा त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी ...

Proportion
२०७५, १९ चैत्र मंगलवार

चट्याङ लागेर अछाममा १५ जना घाइते, ७ जनाको अवस्था गम्भीर

अछाम, चैत १९ । चट्याङ लागेर अछाममा १५ जना घाइते भएका छन् । घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका–९ ...

Proportion
२०७५, १२ माघ शनिबार

वृद्वा सासूद्वारा बुहारीको काजकिरिया

अछाम, माघ १२ । चट्याङ लागेर ज्यान गुमाएकी अछामको पञ्चदेवल विनायक नगरपालिका–७ की २२ वर्षीया धनादेबि रावलको किरिया उनकी सासु ...

Proportion
२०७५, २० मंसिर बिहीबार

अछामको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, ...

Proportion
२०७५, ५ आश्विन शुक्रबार

सहोदर दिदी-बहिनीको झगडाले शिशुको मुखमा एसिड !

अछाम, असोज ५ । जिल्लाको तुर्माखाद गाउँपालिका ४ चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पारिवारिक कलहकै कारण ...

Proportion
२०७५, ३ आश्विन बुधबार

अछाममा ६ महिने बालकमाथि एसिड खन्याइयो, अवस्था गम्भीर

अछाम, असोज ३ । जिल्लाको तुर्माखाद गाउँपालिका-४ चिसिका ६ महिनाका बालक मुस्कान बयकलाई घरमा सुताइ राखेको अवस्थामा अपरिचित व्यक्तिले मंगलबार ...

Proportion
२०७५, १ आश्विन सोमबार

अब अछामका छाउघर बैठक कक्ष !

अछाम, असोज १ । मुलुकी ऐनलाई विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडीलाई अपराध मानेपछि अछाममा पहिलो पटक सामूहिक छाउघरलाई बैठक ...

Proportion
२०७५, २४ असार आईतवार

४ सय लिटर घरेलु मदिरा नष्ट

अछाम, असार २४ । जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट ...

Proportion
२०७५, ३० जेष्ठ बुधबार

यसकारण उत्खनन् गरियो पार्वती बुढाको शव

अछाम, जेठ ३० । शनिबार छाउगोठमा सर्पले डसेर ज्यान गुमाएकी अछाम तुर्माखाद गाउँपालिका ४ जुया गाउँकी १८ वर्षीया पार्वती बुढाको ...