Tag: ajay sumargi

Proportion
२०७५, ९ माघ बुधबार

सुमार्गीकाे पैसा फिर्ता गर्न राष्ट्र बैंकले अालटाल गरेकाे खुलासा

काठमाडौँ — व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फिर्त्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले आलटाल गरेको छ ...

Proportion
२०७५, ३० पुष सोमबार

सुमार्गीकोे नाममा निकासा भएको रकम फिर्ता गर्न राष्ट्र बैङ्कको निर्देशन

आफ्नो अन्तरिम आदेश सच्याउँदै सर्वोच्च अदालतले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउनगत २४ गते अर्को आदेश ...

Proportion
२०७५, २५ पुष बुधबार

न्यायाधिश जोशीको आदेश प्रधान न्यायाधिश राणाले खारेज गरेपछि फेरी समस्यामा सुमार्गी, के गर्लान अब ?

काठमाडौं – व्यवसायी अजेयराज सुमार्गीका विषयमा सर्वोच्च अदालतका दुई फरक निर्णयले उनको खाता रोक्का भएको छ । सुमार्गी सञ्चालक रहेको ...

Proportion
२०७५, २१ पुष शनिबार

सर्वाेच्चकाे अादेशपछि सुमार्गीले निकाले २ अर्ब

काठमाडौं – व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन्। सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट ...

Proportion
२०७५, १३ पुष शुक्रबार

सुमार्गीको ८४ कराेड वैदेशिक लगानी रकम सर्वोच्चद्वारा फुकुवा, सिजिलाई फाइसेन्स

काठमाडौँ — राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च ...

Proportion
२०७४, ७ माघ आईतवार

सुमार्गीको सम्पत्तिबारे ‘इन्भेष्टिगेशन’ प्रक्रिया सुरु : राणा

काठमाडौं । अर्थराज्यमन्त्री उदयशमशेर राणाले व्यवसायी अजेयराज सुमार्गीको सम्पत्तिको बारेमा गरिएको छानबिन दोस्रो चरणमा पुगेको बताएका छन् । मन्त्री राणाले ...

Proportion
२०७४, २ माघ मंगलवार

राजनीतिक दवावमा सुमार्गीमाथिको कारवाही नरोक्न कांतिपुरको चेतावनी, आरोप पुष्टि गर्न चुनौती

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले मंगलबार एक वक्तव्य प्रकाशित गरी व्यापारी अजेयराज सुमार्गीले आफ्नो संस्थाविरुद्ध लगाएका आरोपहरुको खण्डन ...

Proportion
२०७४, ९ पुष आईतवार

अध्ययन प्रतिवेदन भन्छ: ‘सुमार्गीको २२ अर्ब अवैध’

काठमाडौं, पुस ९ । ब्यापारी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अबैध रहेको सरकारी ...