Tag: akhtiyar durupayog anusandhan aayog

Proportion
२०७५, ८ भाद्र शुक्रबार

इञ्जिनीयर साहविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं, भदौ ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा कार्यरत मेकानिकल इञ्जिनीयर सरोजकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा ...

Proportion
२०७४, १४ भाद्र बुधबार

१० कर्मचारीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, भदौं १४ । राजधानीको चाबहिलमा रहेको मालपोत कार्यालयका १० कर्मचारीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ...

Proportion
२०७४, १ भाद्र बिहीबार

घुस माग्ने कर्मचारी हाेसियार, ‘घुस मागे १०७ मा फोन’

काठमाडौं, भदौ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबारदेखि टोल फ्री नम्बर १०७ को होडिङबोर्ड र स्टीकर विभिन्न सेवाग्राही कार्यालयहरुमा ...

Proportion
२०७४, २९ असार बिहीबार

आयोगका ३ पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोड कर छली आरोपमा मुद्दा दायर

अख्तियारको निर्णय कर फर्स्यौट आयोगका पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोडको भ्रष्टाचार मुद्दा दायर गर्ने काठमाडौं, असार २९ । अख्तियारले ...

Proportion
२०७४, १५ असार बिहीबार

हिरासत मुक्त हुन चुडामणी शर्मासँग ३ अर्ब धरौटी माग

काठमाडौं, असार १५ । आन्तरिक राजश्व विभागका प्रमुख चुडामणी शर्मासँग तीन अर्ब धरौटी माग गरिएको छ । मिडियामा सार्वजनिक भएको ...

Proportion
रासस२०७४, ११ असार आईतवार

बन्द गरिएको फाइलमा ७६ करोड अनियमितता

काठमाडौं, असार ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले ७६ करोड ...

Proportion
रासस२०७४, ९ असार शुक्रबार

घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ

काठमाडौँ, असार ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व ...

Proportion
रासस२०७४, ८ जेष्ठ सोमबार

प्रधानन्यायाधिशद्वारा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक दङ्गाललार्इ पद तथा गोपनीयताको शपथ

काठमाडौँ, जेठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीपक बस्न्यात र ...

Proportion
रासस२०७४, २५ बैशाख सोमबार

घुस लिने नासु रंगेहात पक्राउ

इटहरी, वैशाख २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले कोसी अञ्चल यातायात व्यवस्था कार्यालयका नायब सुब्बा ...

Proportion
२०७४, १९ बैशाख मंगलवार

अख्तियारको प्रमुख आयुक्तमा दीप बस्नेत

काठमाडौं, वैशाख १९ । अख्तियारको प्रमुख आयुक्तमा दीप बस्नेत सिफारिस भएका छन् । संसदमा महाअभियोग दर्ता भएपछि प्रमुख आयुक्त लोकमानसिंह ...