Tag: Alcohol control act Nepal

Proportion
२०७३, १० फाल्गुन मंगलवार

गए रक्सीका दिन, अब एक बोतलभन्दा बढी किन्न नपाईने

रक्सीको सेवन नेपाली समाजमा अपराध, हिंसा बढाउनेदेखि पारिवारिक बिखण्डनको एउटा प्रमुख कारण बन्दै आएको छ । सरकारले कडाई गरेपछि यसको सकारात्मक असर महिला, बालबालिका, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पर्ने देखिन्छ ।