काठमाडौँ, माघ २८ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले पाटन संयुक्त क्याम्पसमा एमानसिंह रानालाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । ...