Tag: arrest

Proportion
२०७७, १७ कार्तिक सोमबार

एउटै जिल्लामा विभिन्न मुद्दाका २६ फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका ...

Proportion
२०७६, १८ बैशाख बुधबार

उपत्यकामा लागुऔषधको डिलर सञ्‍चालन गर्ने पक्राउ

ललितपुर, वैशाख १८ । महानगरीय प्रहरी वृत्त सातदोबाटोले उपत्यकाका तीनै वटा जिल्लामा लागुऔषधका डिलर सञ्चालन गर्ने कृतन लामालाई पक्राउ गरेको ...

Proportion
२०७५, ९ माघ बुधबार

२ करोड ५० लाख रुपियाँ ठगीको आरोपमा एक महिला पक्राऊ

पोखरा, विभिन्न बाहनामा ठगी गर्दै आएको भन्दै बागलुङकी सरिताकुमारी रानालाई प्रहरीले पक्राउ गरेको छ। केही समयदेखि सम्पर्कविहीन भएर बसेकी उनलाई काठमाडांैबाट ...

Proportion
२०७५, २१ आश्विन आईतवार

खाग तस्कर १० वर्षपछि पक्राउ

चितवन, २१ असोज (रासस) ः भारतमा लुकिछिपी बसेका गैंँडाको खाग तस्कर १० वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले ...

Proportion
२०७५, २१ आश्विन आईतवार

कोठा खोज्ने बहानामा चोरी गर्ने महिला ६ तोला सुनसहित पक्राऊ

सुनसरी, असोज २१ । कोठा खोज्ने बहनामा घरमा चोरी गर्ने एक महिलालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । ...

Proportion
२०७५, २३ भाद्र शनिबार

१० किलो अवैध सुनसहित दुई पक्राउ

गोरखा, भदौ २३ । उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुनसहित दुई पक्राउ परेका छन् । चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा ...

Proportion
२०७५, २१ भाद्र बिहीबार

किर्ते गरी मालिकको ७० करोड सम्पत्तिमा आफ्नो बनाए कामदारले, २ सरकारी अधिकृतसहित १२ पक्राउ

काठमाडौं, भदौ २१ । १६ वर्षदेखि काम गर्दै आएका कर्मचारीले किर्ते कागजात खडा गरेर मालिकको ७० करोडको सम्पत्ति आफ्नो नाममा ...

Proportion
२०७५, २१ भाद्र बिहीबार

हतियार सहित ६ जना पक्राउ

काठमाडौ, भदौ २१ । धनुषा र ललितपुरबाट प्रहरीले पेस्तोल सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ५ ...

Proportion
२०७५, १७ भाद्र आईतवार

बागलुङका एक जनप्रतिनिधि अर्काकी श्रीमतिसहित पक्राउ

बागलुङ, भदौ १७ । बडिगाड गाउँपालिकाका एक जनप्रतिनिधि केटीको कोठाबाट पक्राउ परेका छन् । बडिगाड ७ का अध्यक्ष कृष्ण गुरुङ ...

Proportion
२०७५, ४ भाद्र सोमबार

राजधानीबाट हतियारसहित ७ जना पक्राउ

काठमाडौं, भदौ ४ । राजधानीबाट प्रहरीले हतियारसहित सात जना पक्राउ गरेको छ । काठमाडौंको तीनकुनेस्थित ए–वान क्याफेबाट एउटा पेस्तोलसहित सात ...