दलित नेताहरूमाथि समेत चलचित्रमा व्यङ्ग गरिएको छ चलचित्रको एउटा संवाद छ, "यी दलित सत्ता पाउनासाथ मूर्ति बनाउन थाल्छन् र विपक्षमा पुग्दा फेरि दलित बन्छन् ।"