Tag: Attorany General Kharel

Proportion
२०७४, ८ चैत्र बिहीबार

न्यायसेवा निष्पक्ष र सहज बनाउनुपर्छः महान्यायाधिवक्ता खरेल

नेपालगञ्ज, चैत ८ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा हुन नसक्ने बताउनुभएको छ । ...