अत्तरिया, असोज १३ । शुक्रवार अबेर सम्पन्न कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा अशोकराज देवकोटाको पूरै प्यानल विजयी भएको छ । ...