Tag: biplab maobadi

Proportion
२०७४, १९ बैशाख मंगलवार

मतदाताहरुलाई धम्की दिएको भन्दै विप्लवका २५ नेता कार्यकर्ता पक्राउ

रुकुम, वैशाख १९ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढासहित २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ...

Proportion
२०७४, ११ बैशाख सोमबार

यसकारण पक्राउ परे विप्लवका ३० कार्यकर्ता

स्याङजा, बैसाख ११ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी प्रदेश भेलामा सहभागी भएर जिल्ला फर्कदै गरेका ३० कार्यकर्ता पुतलीबजार १० ...

Proportion
२०७३, ५ चैत्र शनिबार

बृद्ध नेतालाई भत्ता दिने विप्लवको घोषणा

काठमाडौं,चैत ५ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना पार्टीका बृद्ध नेतालाई जीवन निर्वाह भत्ता दिने भएको छ । ...

Proportion
२०७३, २४ फाल्गुन मंगलवार

विप्लवले भने–सप्तरी घटनाका दोषी एमाले र मोर्चा

काठमाडौं, फागुन २४ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले सप्तरीमा घटनाका दोषी एमाले र मोर्चा रहेको अारोप लगाएका ...

Proportion
अमरजित पुनमगर२०७३, १५ फाल्गुन आईतवार

सैनिक पोशाकमा विप्लवको उद्घोष: अब रोल्पामा होइन काठमाडौंमै हतियार उठाइन्छ

रोल्पा, फागुन १५ । विप्लव माओवादीले राजधानीबाटै एकीकृत क्रान्ति शुरु गर्ने घोषणा गरेका छन् । पार्टीको महाधिवेशनपछि आयोजित आमसभामा बोल्दै ...

Proportion
२०७३, ९ फाल्गुन सोमबार

माओवादी बन्दसत्र : जनक्रान्तिमा होमिन नेतृत्वलाई दबाब

काठमाडौं, फागुन  ९। रोल्पाको थबाङमा जारी नेकपा माओवादीको बन्दसत्रमा एकीकृत जनक्रन्तिमा सशक्त रुपमा होमिन नयाँ नेतृत्व तयार हुनुपर्ने दबाब बढ्दै ...

Proportion
२०७३, ४ फाल्गुन बुधबार

विप्लव माओवादी समर्थित विद्यार्थीले जलाए क्याम्पस प्रमुखको कुर्सी

दमक, फागुन ४ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) चुनावविरुद्ध क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला फुटाएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ निकट ...

Proportion
२०७३, १ फाल्गुन आईतवार

विप्लव माओवादीको महाधिवेशन उद्घाटन सत्र जारी, केहीबेरमा विप्लवले सम्बोधन गर्ने

काठमाडौ १ फागुन । विप्लव नेतृत्वको नेकपा माओवादीले काठमाडौंको खुल्लामञ्चमा पार्टीको ८ औं महाधिवेशन गरिरहको छ । २२ औं माओवादी ...

Proportion
२०७३, २१ माघ शुक्रबार

सरकारसँग विप्लव माओवादी आक्रोशित, आज राजधानीमा विरोध प्रदर्शन गर्ने

काठमाडौ, माघ २१। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले आज राजधानीमा विरोध प्रर्दशन गर्ने भएको छ । सरकारले अनावश्यक रुपमा ...

Proportion
२०७३, १७ माघ सोमबार

बिप्लव माओवादी तनहुँमा पहिरो, ६२ जना माओवादी केन्द्रमा प्रवेश

तनहुँ, १७ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का जिल्ला सचिवालय सदस्यसहित ६२ जना नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् ...