Tag: bom blast

Proportion
२०७५, ३१ श्रावण बिहीबार

विश्वविद्यालयको प्रवेश परीक्षा तयारी गरिरहेका विद्यार्थीमाथि आत्मघाती विष्फोट, ४८ को मृत्यु ६७ घाइते

काबुल, साउन ३१ । अफगानिस्तानको मेवोद एजुकेशनल एकेडमीमा बुधवार साँझ आत्मघाती हमला हुँदा ३८ जनाको विद्यार्थीको मृत्यु भएको छ । ...

Proportion
२०७५, २७ श्रावण आईतवार

हतियार भण्डारमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ सर्वसाधारणको मृत्यु

लेबनान, साउन २७ । सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको ...

Proportion
२०७५, २७ श्रावण आईतवार

बिराटनगर महानगरपालिकाको कार्यालयमा बम बिष्फोट

बिराटनगर, साउन २७ । बिराटनगर महानगरपालिकाको कार्यालयमा भवनमा भएको बम बिष्फोट भएको छ । बम बिष्फोट गराउनेको खोजी कार्य जारी ...

Proportion
२०७४, ११ असार आईतवार

माओवादी केन्द्रको र्यालीमा बम विष्फोट, पाँच घाइते

काठमाडौं, असार ११ । नवलपरासीको सुनवलस्थित माओवादी केन्द्रले आयोजना गरेको ¥यालीमा एक्कासी बम विष्फोट भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ...

Proportion
२०७४, ९ असार शुक्रबार

माअाेवादी केन्द्रका मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बम प्रहार

काठमाडौँ, असार ९ । नेकपा माओवादी केन्द्रबाट कैलालीको कैलाली नगरपालिकाका मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बम प्रहार भएको छ । ...

Proportion
२०७४, २९ बैशाख शुक्रबार

मोर्चाले गरायो सप्तरीमा प्रेसर कुकर बम विष्फोट

सप्तरी, वैशाख २९ । सप्तरीको राजविराजस्थित नापी कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको छ । अाज अपराह्न पाैने पाँच बजेतिर ...

Proportion
२०७३, १३ माघ बिहीबार

भारतमा गणतन्त्र दिवसमा भयो यस्तो बम विष्फाेट

माघ १३ । भारतमा गणतन्त्र दिवस मनाइरहेका बेला आज छ वटा छुट्टाछुट्टै बम विष्फोट भएको छ । विष्फोटमा परी के ...

Proportion
२०७३, ८ माघ शनिबार

पाकिस्तानको तरकारी बजारमा विष्फोट, २१ को मृत्यु, ४० घाईते

माघ ८ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रस्थित एक तरकारी बजारमा भएको विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य ४० ...

Proportion
२०७३, ५ माघ बुधबार

सैनिककाे गलत हवाई अाक्रमणकाे शिकार बने १०० सर्वसाधारण

माघ ५ । नाइजेरियाको उत्तर पूर्वी रान क्षेत्रमा विस्थापितहरु बसेको क्याम्पमा सेनाले गरेको हवाई आक्रमणमा एक सय जना सर्वसाधारणको ज्यान ...

Proportion
२०७३, १६ पुष शनिबार

बग्दादमा एकसाथ दुईवटा बम विस्फोटहुँदा २८ को मृत्यु, ५० घाइते

पुुस १६ – इराकको राजधानी बग्दादमा एकै समय दुई वटा बम विष्फोट हुँदा २८ जनाको ज्यान गएको छ भने अन्य ...