Tag: CPNUML Party

Proportion
२०७४, १५ श्रावण आईतवार

जनप्रतिनिधीकै भोजमा दलितमाथी विभेद

कम्युनिष्टले जातीपाती मान्दैन भनेर नै विशेष गरी दलित समुदायहरु नेपालका विभिन्न कम्युनिष्ट पार्टीमा लामवद्ध भएका हुन् । त्यो सात आठ सय जना नेता कार्यकर्ताहरुको भिडमा केहि विशेष पाहुना बाहेक अरु सवै कम्युनिष्टहरु छन् । ति कम्युनिष्टहरु मध्ये अलि बढि सख्यामा दलित समुदायका कमरेडहरु देखा पर्दछन् । विजयी भोज स्थलको प्रबेशद्धार अगाडिकै भिड, एकअर्का विचको सामिप्यता देख्दा सवै जातजाती अटाउने संगठन भनेकै कम्युनिष्टहरु नै हो भन्ने लाग्छ ।