Tag: Haramkhor

Proportion
गोकर्ण भट्ट२०७३, ८ माघ शनिबार

गुरु र शिष्यबीच अवैध सम्बन्धमा नवाजुद्दिनको बेजोड अभिनय– चलचित्र ‘हरामखोर’

चलचित्रको विषयबस्तु नयाँ छ र कतिपय अवस्थामा आम समाजमा देखिने दृश्य जस्तो । त्यसो त गुरु र शिष्यबीचको यौनसम्बन्ध स्वीकार्य छैन भारतीय र नेपाली समाजमा । र, पनि यस्ता घटनाहरु भइरहेका हुन्छन् । तर समस्या चलचित्रको सम्पादनमा छ ।