Tag: hydropower

Proportion
२०७४, १९ चैत्र सोमबार

लघु जलविद्युत् उपभोक्ताहरु संगठित

ललितपुर । नेपालको लघु जलविद्युत् क्षेत्रको बिकास, संरक्षण र सम्बद्र्धन गर्दै नेपालको ग्रामीण क्षेत्रमा विद्युत् विकास गर्न र नीति निर्माणमा ...

Proportion
२०७४, ८ चैत्र बिहीबार

प्रभावितलाई क्षतिपूर्ति दिन जलविद्युत् अयोजना सहमत

सोलुखुम्बु । तल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीले क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु ...

Proportion
२०७४, ६ चैत्र मंगलवार

माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न

चौतारा । निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको ...

Proportion
२०७४, १ चैत्र बिहीबार

सान्जेन र रसुवागढी हाइड्रोपावरमा कति दिए त शेयर आवेदन ?

काठमाडौं । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओमा ३ लाख ८३ हजार २३५ जनाले सेयर भरेका छन् । ...

Proportion
२०७४, २० फाल्गुन आईतवार

सयपत्री हाइड्रोले ९ करोडको आईपिओ जारी

काठमाडौं । सयपत्री हाइड्रोपावरले ९ करोड बराबरको ९ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले एनआइबिएल ...

Proportion
रमेश लम्साल२०७४, १८ फाल्गुन शुक्रबार

वार्षिक एक खर्बभन्दा बढी लगानी भएमात्रै जलविद्युतमा सरकारी लक्ष्य पूरा हुने

काठमाडौं, फागुन १८ । मुलुकको ऊर्जाको माग र आपूर्तिबीच सन्तुलन ल्याउनका लागि वार्षिक रु एक खर्ब ३१ अर्ब ४० करोड ...

Proportion
२०७४, १८ फाल्गुन शुक्रबार

विद्युत गृहको मर्मत कार्य सम्पन्नपछि मध्य-मर्स्याङ्दीबाट विद्युत् उत्पादन शुरु

लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देब्रेतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ । आयोजनाका प्रमुख ...

Proportion
रमेश लम्साल२०७४, १५ फाल्गुन मंगलवार

२९ हजार मेगावाटका आयोजना निर्माणका चरणमा

काठमाडौं, फागुन १५ । मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । ...

Proportion
गोकर्णप्रसाद भण्डारी२०७४, ४ फाल्गुन शुक्रबार

तामाकोशीले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्ने

चरिकोट । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी ...

Proportion
२०७४, २९ माघ सोमबार

केपी भन्छन्, नेपालको जलविद्युत क्षमता ८२ हजार ९ सय ८० मेगावाट छ

काठमाडौं, माघ २९ । नेपालमा जलविद्युत उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको सरकारी अध्ययनले देखाएको कारोबारमा खबर ...