Tag: Kavre

Proportion
२०७६, ३१ असार मंगलवार

काभ्रेको पाँचखालमा भेटियो लिच्छविकालीन भग्नाबशेष

काभ्रे, असार ३१ । पाँचखाल नगरपालिकामा लिच्छविकालीन संरचनाको भग्नावशेष सामग्री भेटिएको छ । पाँचखाल नगरपालिका वडा नम्वर ७ को श्रीरामपाटीमा ...

Proportion
२०७६, २९ असार आईतवार

दूध बजार पुर्‍याउन नसकेपछि खोलामा बगाए

काभ्रे, असार २९ । जिल्लाको बेथानचोक गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बजार पुर्याउन नसकेपछि खोलामा बगाएका छन् । असार २५ ...

Proportion
२०७६, ६ असार शुक्रबार

जनप्रतिनिधिको सवारी बजेटले दमकल खरिद

काभ्रेपलाञ्चोक, असार ६ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा चालू आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरिएको छ । ...

Proportion
२०७६, १० जेष्ठ शुक्रबार

काभ्रेमा नसर्ने रोगका बिरामीको सँख्या बढ्यो

काठमाडौं, जेठ १० । जिल्लामा नसर्ने रोगका विरामीको संख्या बढेको छ । खानपान र शारीरिक व्यायामको कमीले नसर्ने रोगका बिरामी बढ्दै ...

Proportion
२०७५, २९ पुष आईतवार

नमोबुद्ध नगरपालिका र इँटा व्यवसायीबीच उद्योग हटाउन सम्झौता

बनेपा, पुस २९ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबे‌सीमा सञ्चालन गरिरहेको इँटाभट्टा उद्योग हटाउने विषयमा भएको छलफलपछि आगामी २०७६ असार मसान्तभित्रमा ...

Proportion
२०७५, १२ मंसिर बुधबार

प्रहरी नायब महानिरीक्षक दुर्घटनाका चालक थुनामा

काभे्रपलाञ्चोक, मङ्सिर १२ । मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक ९डिआइजी० सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु ...

Proportion
२०७५, ७ मंसिर शुक्रबार

छुट्टाछुट्टै दुर्घटनामा १८ जना घाइते

बनेपा, मंसिर ७ । काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

Proportion
२०७५, २२ कार्तिक बिहीबार

ठोकुवाका साथ भन्छु सरकार भ्रष्टाचार मुक्त छः मन्त्री बाँस्कोटा

काभ्रे, कार्तिक २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार भ्रष्टाचार मुक्त भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी ...

Proportion
२०७५, १० कार्तिक शनिबार

जीप दुर्घटनाः गम्भीर घाइते डीआईजी भण्डारीको निधन, मृतकको संख्या तीन पुग्यो

काभ्रे, कार्तिक १० ।  जिल्लाकाे मण्डनदेउपुर नगरपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते नेपाल प्रहरीका डीआईजी सुशील भण्डारीको पनि मृत्यु गएको ...

Proportion
२०७५, १० कार्तिक शनिबार

काभ्रेमा जिप दुर्घटनाः २ को मृत्यु, डीआईजी गम्भीर घाइते

काभ्रे, कार्तिक १० । जिल्लाको मण्डनदेउपुर नगरपालिका-६ ढकालथोकमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने डीआईजीसहित चारजना घाइते भएका ...