Tag: KP oli

Proportion
२०७६, २५ असार बुधबार

त्रिविको ६०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, असार २५ । त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६० औं वार्षिकोत्सव मनाएको छ । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, ...

Proportion
२०७६, २४ असार मंगलवार

प्रधानमन्त्री ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण

काठमाडौं, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ...

Proportion
२०७६, २१ असार शनिबार

मोहनविक्रम भन्छन्, ‘सरकारले भारतसँग आत्मसमर्पण गर्‍यो’

काठमाडौं, असार २१ । नेकपा मसालले भारतबाट भित्रने तरकारी र फलफूलमा थालिएको विषादी परीक्षणको काम स्थगन गरेकोमा आपत्ति जनाएको छ ...

Proportion
२०७६, १५ असार आईतवार

बेरोजगारी समाधान गर्न कृषिको आधुनिकीकरण आवश्यकः प्रधानमन्त्री ओली

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न कृषिको आधुनिकीकरणमा जोड दिएका छन् । श्रम, ...

Proportion
२०७६, ६ असार शुक्रबार

नेपाली भाषामा मोदीले दिए प्रधामन्त्री ओलीलाई धन्यवाद

काठमाडौं, असार ६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योग दिवस सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको चासो र ...

Proportion
२०७६, ६ असार शुक्रबार

नेपालीका पुर्खा ध्यानका सर्जक हुन्ः प्रधानमन्त्री ओली

काठमाडौं, असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताएका ...

Proportion
२०७६, १ असार आईतवार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौं, असार १ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन् । यही जेठ ...

Proportion
२०७६, २८ जेष्ठ मंगलवार

प्रधानमन्त्री ओली र थेरेशा मेबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं, जेठ २८ । साताव्यापी युरोप भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री थेरेशा मेबीच भेटवार्ता भएको छ। ...

Proportion
२०७६, २७ जेष्ठ सोमबार

प्रधानमन्त्री ओली तथा टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, जेठ २७ । युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्यहाँस्थित राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति ...

Proportion
२०७६, २६ जेष्ठ आईतवार

प्रधानमन्त्री ओली दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ, जेठ २६ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्वीट्जरल्याण्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुगेका ...