Tag: messi

Proportion
२०७६, १ असार आईतवार

कोपा अमेरिकाः पहिलो खेलमै अर्जेन्टिना २–० ले पराजित

काठमाडौं, असार १ । कोपा अमेरिका २०१९ मा लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना पहिलो खेलमै पराजित भएको छ । समूह चरण ...

Proportion
२०७६, ११ जेष्ठ शनिबार

मेस्सीलाई लगातार तेस्रो पटक ‘गोल्डेन बुट’

काठमाडौं, जेठ ११ । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी  लगातार तेस्रो वर्ष युरोपको सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन् । ...

Proportion
२०७५, १७ चैत्र आईतवार

बार्सिलोनासँग स्पान्योल पराजित, मेसीको २ गोल

काठमाडौं, चैत् १७ । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पान्योललाई पराजित गरेको छ । लियोनल मेस्सीले दोस्रो हाफमा ...

Proportion
२०७५, २१ पुष शनिबार

मेसी–रोनाल्डोभन्दा नेइमार र एमबाप्पे अब्बल !

एजेन्सी । केपिएमजीको नयाँ प्रतिवेदनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा नेमार जुनियर र एमबाप्पे मूल्यवान खेलाडी भएको देखाएको छ। केपिएमजी ...

Proportion
२०७५, २० पुष शुक्रबार

मेस्सी बने सर्वोत्कृष्ट खेलाडी, रोनाल्डो दोस्राे स्थानमा 

एजेन्सी । अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले वर्ष २०१८ को ‘सर्वोत्कृष्ट खेलाडी’ को उपाधि जितेका छन् । स्पेनको प्रतिष्ठित पत्रिका ‘मार्का’ ले ...

Proportion
२०७५, १३ पुष शुक्रबार

संसारमा सबैभन्दा बढी ‘फेसबुक लाइक्स’ भएका १० सेलिब्रेटी

१. क्रिस्टियानो रोनाल्डो पोर्चुगिज व्यवसायिक फुटबलर क्रिस्टियानो रोनाल्डो संसारमा सबैभन्दा बढी फेसबुक फलोअर्स भएका सेलिबे्रटी हुन् । ३३ वर्षीय रोनाल्डो ...

Proportion
२०७५, २६ कार्तिक सोमबार

मेस्सीको दुई गोलले जोगाउन सकेन बार्सिलोनालाई, रियाल बेटिससँग ४–३ ले पराजित

काठमाडौं, कात्तिक २६ । स्पेनिस लिग फुटबलमा गएराति बार्सिलोना पराजित भएको छ । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई रियाल बेटिसले ...

Proportion
२०७५, ८ कार्तिक बिहीबार

इन्टर मिलानमाथि बार्सिलोनाको रोमाञ्चक जित, मेसी छोरासँगै बेन्चमा !

कार्तिक ८ । पोर्चुगलका स्टार स्ट्राइकर लियोनल मेसी दाहिने हात भाँच्चिएर अहिले आराममा छन् । गएको शनिबार ला लिगाअन्तर्गतको खेलमा ...

Proportion
२०७५, १८ आश्विन बिहीबार

मेसीको शानदार प्रदर्शन, टोटनह्याम ४-२ ले पराजित

एजेन्सी । जारी च्याम्पियन्स लिग फुटबलमा बुधबार राति भएको स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको कप्तानीमा रहेको ...

Proportion
२०७५, ११ आश्विन बिहीबार

मेसीको बार्सिलोना पुछारमा रहेको टिमसँग हार्‍यो, शीर्ष स्थानमा भने कायमै

एजेन्सी, असोज ११ । स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता बार्सिलोनाले जारी सिजनमा पहिलो पटक पराजित भएको छ । लिग ...