Tag: pm prachanda uae visit

Proportion
मेघराज सापकोटा २०७३, ११ माघ मंगलवार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको युएई भ्रमणको नालीबेली

उर्जा समिटमा प्रधानमन्त्रीले भाग लिदै गर्दा स्थानिय गल्फ न्युजले फेसबूकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । सोही प्रत्यक्ष प्रसारणको भिडियोलाई केही ब्यक्तीहरुले फोटोसपबाट प्रधानमन्त्रीको जिउलाई बाङगो देखाई रक्सी खाएको भनी प्रचार गरे । यसरी प्रचार गर्नेमा एमाले निकट ब्यक्तीहरु धेरै थिए । यो प्रचार प्रचण्डको बिरुद्दमा मात्र थिएन देशको बिरुद्दमा घात थियो । युएईको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई बेइज्जत गर्नुलाई युएई सरकारले गम्भिर भएर हेरेको छ ।

Proportion
२०७३, ५ माघ बुधबार

बमलाई रिहाइ गर्न प्रधानमन्त्रीको पहल

काठमाडौं, माघ ५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहमद बिन रसिद अल मोक्तुमबीच भेटवार्ता ...

Proportion
२०७३, ४ माघ मंगलवार

जलविद्युत, सौर्यको परिचालन गरे दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुन्छः प्रधानमन्त्री प्रचण्ड

आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले  नेपालमा जलविद्युत, सौर्य आदि प्रचुर मात्रामा स्रोत भएकाले हामीले यी श्रोतको परिचालन गरे  समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुने बताए ।