Tag: Prachand Government

Proportion
२०७४, १० जेष्ठ बुधबार

राजनीतिक इमान देखाएर हाँसेरै विदा भए प्रधानमन्त्री प्रचण्ड

नेपालको राजनीतिक इतिहासमा सकेसम्म सत्तामा नै बसिराख्ने, सत्ताबाट बाहिरिनुपर्दा मन अमिलो पार्ने, तीतो अनुभूति गर्ने र वितृष्णा व्यक्त गर्ने प्रवृत्ति देखिन्छ । आजसम्मका गठबन्धन सरकारमा सहमतिको भद्र पालना गरेर सन्तुष्टिपूर्वक सत्ता छोडेको उदाहरण भेटिंदैन ।

Proportion
गोकर्ण भट्ट२०७४, १० जेष्ठ बुधबार

१० महिने सफल कार्यकाल, तरवारको धारमा चिप्लेनन् प्रचण्ड

खतरनाक मोडमा प्रधानमन्त्री बनेका थिए उनी । तरवारको धार पनि भने कतिपयले । असफल भए आफू, आफ्नो इतिहास र पार्टी नै धराशायी हुने प्रबल खतरा । तर, उनले सबैकुरा सम्हाले । सबै कुरा एउटा ठाउँमा लिएर आए ।

Proportion
२०७४, ६ जेष्ठ शनिबार

Breaking: प्रधानमन्त्री प्रचण्डले जेठ १४ गते फाष्ट ट्रयाकको शिलान्यास गर्ने

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री प्रचण्डले बहुचर्चित र प्रतिक्षित तराई मधेसलाई काठमाडौं जोड्ने फाष्ट ट्र्याकको उद्घाटन गर्ने तय भएकाे छ । ...

Proportion
२०७४, २ जेष्ठ मंगलवार

बजेट ल्याएर प्रचण्डले देउबालाई सत्ता हस्तान्तरण गर्ने

काठमाडौं, जेठ २ । नेपाली कांग्रेससँग भएको पूर्व सहमति अनुसार, प्रधानमन्त्री प्रचण्डले बजेट ल्याएर सत्ता हस्तान्तरण गर्ने भएका छन् । ...

Proportion
२०७४, २९ बैशाख शुक्रबार

नयाँ रेकर्ड– नेपालको आर्थिक बृद्धिदर ७.५ प्रतिशत, इतिहासकै सबैभन्दा उच्च

प्रचण्ड नेतृत्वको सरकारले विकास आयोजनाहरुलाई समयमा नै सक्ने, पूँजिगत खर्च गर्ने क्षमता बढाउने र मुद्रा स्फिति नियन्त्रण गर्न विशेष पहल गरेको थियो । सरकारको नेतृत्व लिएदेखि नै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षण एकपछि अर्को गर्दै गरेका थिए । यसका साथै बजार नियन्त्रणका लागि नियमितरुपमा अनुगमन गरिएको थियो ।

Proportion
२०७४, १८ बैशाख सोमबार

यस्तो छ राप्रपाको औपचारिक निर्णय (विज्ञप्तीसहित)

काठमाडौं, वैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि यसले राजनीतिक ...

Proportion
२०७४, १८ बैशाख सोमबार

राप्रपाको निर्णयले सरकार अप्ठ्यारोमा पर्दैन– बल्देव, प्रधानमन्त्रीका सल्लाहकार

काठमाडौं, वैशाख १८ । सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णयले सरकारलाई कुनै फरक नपर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनाल ‘बल्देव’ले बताएका ...

Proportion
२०७४, १५ बैशाख शुक्रबार

प्रचण्ड सरकारको विकास खर्च एक दशककै उच्च

काठमाडौं, वैशाख १५ । प्रचण्ड नेतृत्वको सरकारको पालामा आर्थिक वृद्धिदर इतिहासकै उच्च बिन्दुमा पुगेसँगै विकास खर्चमा समेत एक दशकयता सबैभन्दा ...

Proportion
२०७४, १ बैशाख शुक्रबार

यी हुन प्रचण्ड सरकारले गरेका मुख्य ३० काम

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको गठबन्धन सरकारले आफूले गरेका ३० वटा मुख्य काम सार्वजनिक गरेको छ । ...

Proportion
२०७३, २७ चैत्र आईतवार

संविधान संशोधनको नयाँ प्रस्ताव आज दर्ता हुने, नयाँ संशोधनमा के छ त ?

काठमाडौं, चैत २७ । सरकारले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई संशोधित गरेर पुनः पेश गर्ने भएको छ । ...